१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

माओवादी केन्द्रले केन्द्रीय समितिमा थप्यो २४ जना महिला

१९ साउन, काठमाडौं। नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गरेको छ ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थपेको हो ।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए ।

हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, २४ जना महिला थप गरेपछि ४०९ सदस्यीय हुनेछ ।

हेर्नुहोस् थपिएका महिला  केन्द्रीय सदस्यहरू :

 

प्रतिक्रिया दिनुहोस्