११ श्रावण २०८१, शुक्रबार
मुख्‍य समाचार समाज

सहकारी पीडितको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

१८ साउन, काठमाडौं । सहकारी पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रदर्शनसहित बानेश्वरतिर आउन लागेका उनीहरुलाई प्रहरीले बिजुलीबजारको पुलमा रोकेको थियो । त्यसपछि उनीहरु सडक नै बन्द हुने गरी पुलमै धर्ना बसेका थिए ।

उनीहरुको धर्नामा हस्तक्षेप गर्दै प्रहरीले सडक खुलाएको छ ।

उनीहरुले सहकारीमा आफूहरुले राखेको वचत फिर्ता गराउन सरकारले पहल गर्नु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

Avatar

रातो कागज

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *