१२ श्रावण २०८१, शनिबार
समाज

लघुवित्त पीडितहरुले बिजुलीबजार गरे सडक बन्द

सहकारी पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेका छन् ।

प्रदर्शनसहित बानेश्वरतिर आउन लागेका उनीहरुलाई प्रहरीले बिजुलीबजारको पुलमा रोकेको थियो । त्यसपछि उनीहरु सडक नै बन्द हुने गरी पुलमै धर्ना बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्