११ श्रावण २०८१, शुक्रबार
राजनीति

केपी ओली स्वदेश फर्कदै, चिनियाँ नेतासँग भेटवार्ता भोलि

८ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ स्वदेश फर्कदैछन् । अध्यक्ष ओली त्यहाँको चुनाव अवलोकन गर्न कम्बोडिया गएका थिए ।

आइतबार चुनाव सम्पन्न भएपछि आज स्वदेश फर्किएपछि ओलीले भोलि बिहान चिनियाँ शीर्ष नेतृत्व टोलीसँग भेटवार्ता गर्ने कार्यसूची छ ।

तीन दिने भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्य युआन च्या च्युन काठमाडौं आएका छन् । युआन भोलि ओलीसँग भेटवार्ता गरेपछि फर्कदैछन् ।

प्रतिक्रिया दिनुहोस्