९ बैशाख २०८१, आईतवार
राजनीति

ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ

७ साउन, काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जोरपाटीस्थित निवासबाट पक्राउ गरेको ब्यूरोका एक अधिकृतले बताए।

Visited 1 times, 1 visit(s) today

प्रतिक्रिया दिनुहोस्