१२ श्रावण २०८१, शनिबार
समाज

कास्कीको मिर्सा केन्द्रविन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

३ असार, काठमाडौं । कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४.६म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्