१४ जेष्ठ २०८१, सोमबार
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

२ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा सुरु भएको बैठक सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गरिएको छ । बैठकमा महामन्त्री गगन थापाले पार्टीको एजेण्डा सुनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्