कांग्रेस केन्द्रीय समिति बैठक सुरु
२ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा सुरु भएको बैठक सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गरिएको छ । बैठकमा महामन्त्री गगन थापाले पार्टीको एजेण्डा सुनाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्