९ बैशाख २०८१, आईतवार
समाज

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक आह्वान

७ असार, काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले आज आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ ।

बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको बजेटलगायत विभिन्न विषयमाथि छलफल गरिने छ ।

सीमित ठाउँमा मात्रै विकास बजेट केन्द्रित गरिएको र अन्यत्र अपेक्षा गरेर असन्तुलित बजेट ल्याएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ।

Visited 1 times, 1 visit(s) today

प्रतिक्रिया दिनुहोस्