Nav
१४ मंसिर २०८०, बिहीबार
बैंक–वित्त

डा. बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त, बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्‍मेवारी

३२ जेठ, काठमाडौं। सरकारले डा. बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले डा. अर्याललाई नयाँ मुख्य सचिवको रुपमा नियुक्त गरेको हो ।

हालका मुख्य सचिव शंकरदास बैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले बतायो ।

हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा थिए। सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार ३ गते सकिंदै थियो।

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरु

भूकम्पपीडितको घरदैलोमै उपचार सेवा

  • २८ कार्तिक २०८०, मंगलवार १८:४४

आज धनधान्यकी देवी लक्ष्मीपूजा गरिँदै

  • २६ कार्तिक २०८०, आईतवार १७:४४

भ्रमण संस्कृति : सहरका गाउँमा, गाउँका सहरमा

  • १६ कार्तिक २०८०, बिहीबार १६:४३

१२ दिनमा सुनको मूल्य ५१०० रुपैयाँले बढ्याे

  • १२ कार्तिक २०८०, आईतवार १३:१८