६ जेष्ठ २०८१, आईतवार
पर्यटन मुख्‍य समाचार समाचार समाज

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै

१ जेठ, कास्की। पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका-३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबीचको रमणीयडाँडा झट्ट हेर्दा ठ्याक्कै हेल्मेट जस्तो छ । जङ्गलै जङ्गलले ढपक्क ढाकिएको हेल्मेट जस्तै भएकाले यसलाई हेल्मेट डाँडाका रुपमा लिइन्छ । डाँडाको प्राकृतिक सुन्दरतासँगै विभिन्न पर्यटकीय पूर्वाधार विकास गरी स्थानीयले यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच अघि बढाएका छन् । […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

पोखरामा‘वडा नागरिक आरोग्य कार्यक्रम’

१ जेठ, गण्डकी । दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिका–२५ हेम्जामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’सुरु भएको छ “महानगरको नमूना कार्यक्रमका रुपमा वडा नं. २५ बाट यो कार्यक्रम सुरु गरिएको छ । ज्येष्ठ नागरिकसँगै जुनसुकै उमेरका दीर्घरोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन्छौँ”,हेम्जा स्वास्थ्यचौकीका प्रमुख […]

मुख्‍य समाचार

किङ्स लन्ज पोखरामा ‘पूर्ण राई एण्ड दाजुभाईहरु’ व्याण्डका गीत

३१ वैशाख, काठमाडौं । सांगीतिक व्याण्ड ‘पूर्ण राई एण्ड दाजुभाईहरु’ले आगामी शनिबार अर्थात जेठ ५ गते पोखरास्थित किङ्स लन्जमा प्रस्तुती दिने भएको छ । पोजेटिभ भाइब्स इन्टरनेमेन्ट नेटवर्क(पीभीई)को व्यवस्थापनमा हुन लागेको कार्यक्रममा व्याण्डले आफ्ना गीत पोखरेली दर्शकमाझ सुनाउन लागेको हो । सृष्टि श्रेष्ठको व्यवस्थापकीय व्याण्डमा पुर्ण राई भोकलिष्ट, देगोसकुमार राई बशिष्ट, सुमेक योन्जन ड्रमर, सुसन […]

मुख्‍य समाचार समाज

अटोमेटिक पेस्तोलसहित पोखराबाट एक युवा पक्राउ

१३ वैशाख, काठमाडौं । पोखराबाट अटोमेटिक पेस्तालसहित डाँका चोरी तथा लागु औषध मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ सराङकोटका ३८ वर्षीय नरबहादुर विक छन् । उनलाई बिहीबार पोखरा महानगरपालिका–२४ लेकसाइडबाट वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको हो । लेकसाइडस्थित दीपक गिरीको बन्दै गरेको घरमा विकले ९ एमएमको अटोमेटिक पेस्तोल […]

अर्थ मुख्‍य समाचार समाचार समाज

पोखरा पर्यटकीय राजधानी घोषणा

४ चैत, काठमाडौं । कास्की जिल्लाको पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै प्रधानमन्त्रीले नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य […]

मुख्‍य समाचार समाचार समाज

उच्च अदालतको आदेश : पोखराको लेकसाइड २४ घण्टा खोल्न दिनू

२२ कात्तिक, कास्की । उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ । उच्चका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले आज लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो । यसअघि व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित स्थानीय देवीकुमारी […]

समाचार समाज

पर्यटक कुरिरहेको बेगनास ताल

२२ असोज, गण्डकी । शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिए ।  चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिन्थे । ‘यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै !’, पाण्डेले भने, ‘मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ ।’ शनिबार २ […]

समाज

कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टरहरु

९ असोज, काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् । माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीले कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे । उनीहरुले अस्पताल नआऊ, डाक्टर बिरामी दुबैको ज्यान बचाऊ, […]

बैंक–वित्त

२३ वर्षपछि पोखरामा मनाइयो धुमधाम बाघजात्रा

२० भदौ, पोखरा । जंगलैजंगलले भरिएको पोखरा उपत्यका । कतैकतैमात्र देखिने एकाध घरबस्ती । जंगलले घेरिएको बस्तीमा बाघ पसेर हैरान । स्थानीयले पालेका घरपालुवा जनावरमात्रै होइन, कहिलेकाहीं त मान्छेमाथि नै आक्रमण । बाघको त्रासले आक्रान्त पोखरेली ! पोखरेलीको संख्या पनि थोरै । बस्ती पसेर दुख दिने बाघबाट मुक्ति पाउनै गाह्रो । गाउँलेले राजासँग बिन्ती बिसाए, […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पोखराबाट ‘स्कुल ड्रेस’मा एकैदिन हराए ३ बालिका

३० साउन, कास्की । पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनै जना बालिका हालसम्म पनि […]