Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सोमवारदेखि यातायात ठप्प पार्ने व्यवसायीहरुको घोषणा

18 मिनेट अघि
काठमाडौं । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले सोमवार(भोलि)देखि यातायात सेवा ठप्प पार्ने भएका छन् ।     गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिने ...

राप्रपा नेपालका अध्यक्ष कमल थापासहित छ जना पक्राउ

28 मिनेट अघि
काठमाडौँ, १८ जेठ । काठमाडौँको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापासहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     निषेधित क्षेत्र तोड्न खाजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । ...

एक सातासम्म मनसुन निष्क्रिय बन्दै

काठमाडौँ, १८ जेठ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब भने साता दिनसम्म निष्क्रिय रहने जनाएको छ ।     बिहीबार राति नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा  विस्तार भएको मनसुन ...
42 मिनेट अघि

गृहयुद्धको चपेटामा यमन, खुट्टा गुमाएका एक वालकको मार्मिक जीवन

एजेन्सी । यमनमा गृहयुद्ध जारी रहँदा धेरै वालवालिकाहरुको विचल्ली भएको छ । धेरैले अशक्त जीवनसँग संघर्ष गरिरहेका छन् । एकै दिनमा तीन भाइबहिनी गुमाएर आफू अपाङ्ग बनेका सात वर्षीय बालक हमेद अल अथौरी कठिन जीवन बाँचिरहेका छन् । मध्य यमनको ताइजको एउटा समुदायमा बस्दै आएका ...
2 घण्टा अघि

सुनचाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।       नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो । शुक्रबार तोलाको १ लाख ८८ हजार ५ सयमा कारोबार भएको सुन आज ...
7 घण्टा अघि