Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

54 मिनेट अघि
काठमाडौं । आज महिला तथा सामाजिक मामिला समितिको बस्दैछ ।   बैठक दिनको २ बजे सिंहदरबारमा बस्न लागेको हो   आइतबार बस्ने बैठकमा समितिको आन्तरिक समिक्षा गर्ने बैठकको कार्यसूची रहेको छ।                    

मानव बेचबिखनको परिभाषालाई पुनरावलोकन गरौं ः मीना पौडेल

57 मिनेट अघि
‘महिलाले यौनिकताका आधारमा अपमानजनक व्यवहार भोग्नुपर्ने अवस्था छ’   काठमाडौं । समाजशास्त्री तथा विश्लेषक मीना पौडेलले आफ्नो हालै प्रकाशित पुस्तक ‘साहस’मार्फत मानव बेचबिखनसम्बन्धी नेपाली समाजको धारणा र व्यवहारप्रति गहिरो प्रश्न उठाएको दाबी गरेकी छिन् । पुस्तक ‘साहस’बारे नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले मानव बेचबिखन ...

१५ दिनअघि नै भित्रियो मनसुन

काठमाडौँ, १६ जेठ । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ ।     मनसुनका ...
2 दिन अघि

इजरायली आक्रमणमा यमनको अन्तिम विमान ध्वस्त भएपछि सर्वत्र निन्दा

एजेन्सी । इजरायली हवाई आक्रमणले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको साना अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमानलाई ध्वस्त पारेको घट्नाको अन्तर्राष्ट्रिय स्तरमा निन्दा गरिएको छ ।   अन्तिम विमान ध्वस्त पारेको इजरायल र यमनका अधिकारीहरूले पुष्टि गरिसकेका छन् । संयुक्त राष्ट्रसंघका राजदूतले विमानस्थलमा आक्रमणले यमनी ...
2 दिन अघि

डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड, एआईलाई प्रोत्साहन गरिने

काठमाडौं । सरकारले डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरेको छ ।     बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृत्रिम बौद्धिकता (एआई)लाई प्रोत्साहन गरिने पनि जानकारी दिए ।     उनले भने,‘सामाजिक सञ्जालको प्रयोग ...
3 दिन अघि