२० माघ २०८२, मंगलवार
पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

चिनियाँ भाषाको प्रशिक्षण लिनेहरु सांस्कृतिक दूत बन्न सक्छन् : मन्त्री...

काठमाडौं । नेपालका पर्यटन पेशाकर्मीहरुका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको...
गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

बाँदर कुद्ने भिर अहिले पर्यटकको रोजाइमा

तनहुँ, २४ जेठ । हेर्दा डरलाग्दो पहरा । त्यही पहराका ढुङ्गामा कुदिएका आकर्षक मूर्तिले मानिसको मनलाई छिनभरमै आकर्षित गराइदिन्छ ।...
पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

पर्यटक बस सञ्चालनमा

काठमाडौँ, १९ जेठ । यातायात व्यवसायी तथा मजदुरको आन्दोलनका कारण सार्वजनिक यातायात बन्द रहे पनि पर्यटकीय बस भने सञ्चालनमा आएका छन् ।     गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर ‘राइड सेयरिङ’का नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै यातायात व्यवसायीले आजदेखि सार्वजनिक बस सञ्चालनमा रोक लगाएका हुन् । तर  पर्यटकीय बस भने सञ्चालनमा आएका छन् ।     ‘टुरिष्ट बस एशोसिएशन अफ नेपाल टिवान का अध्यक्ष भीष्म न्यौपानेले काठमाडौँदेखि पोखरा, लुम्बिनी, चितवनतर्फ जाने पर्यटक बस सञ्चालन भइरहेको जानकारी दिए।     “विभिन्न आन्दोलन, बन्द र हड्तालको समयमा समेत स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिइरहेको पर्यटक बसले अहिले पनि निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ,” उनले भने । आफूहरुले निरन्तर रुपमा स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा  प्रदान गर्ने उनको भनाइ थियो ।     नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष बेदराज बाँस्तोलाले बन्द हड्ताल गरेर समस्याको समाधान नहुने भन्दै वार्ता र छलफलबाटै नित्कर्षमा पुग्नुपर्ने बताए । उनले पर्यटक सवारी साधन सञ्चालनका क्रममा भएको अवरोधप्रति दुःख व्यक्त गर्दै बन्द तथा हड्तालमा पनि पर्यटकीय सवारी साधनलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकार लाग्नुपर्ने बताए ।...
गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित

दमौली तनहुँ, १९ जेठ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी चलचित्र टासीको छायाङ्कन सुरु भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका...
पर्यटन मुख्‍य समाचार समाचार

मुस्ताङको घरपझोङमा साइकल तथा घोडा र्याली

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिकाका धार्मिक, सांस्कृतिक एंव पर्यटकीय स्थलहरूमा साइकल तथा घोडा र्याली सम्पन्न भएको छ । ‘घरपझोङको समृद्धि,...
पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनमा मिडियाले अभियान नै संचालन गर्नुपर्ने’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम सांसद अर्जुननरसिंह केसीले स्थानीय सम्पदाको संरक्षण एवम पर्यटन प्रवद्र्धनमा मिडिया र स्थानीय संघसस्थाले महत्वपूर्ण...
अर्थ पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

सञ्चार, पर्यटन, वन र शिक्षा मन्त्रालयमध्ये वनलाई सर्वाधिक बजेट

काठमाडौं । सरकारले सञ्चार क्षेत्रको विकास र विस्तारका लागि आवश्यक बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत...
पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

सर्वोच्च शिखर सगरमाथाप्रति विश्वले गौरव गर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सर्वोच्च शिखर सगरमाथाप्रति विश्वले गौरव गर्ने बताएका छन् ।    ...
गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

मनास्लु क्षेत्रमा हालसम्मकै बढी पर्यटक

गोरखा, १३ जेठ । चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका...
पर्यटन बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पर्यटकलाई कुनै किसिमको झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनैपनि कानुनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गरेका...
पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

जिरीको स्टोनपार्क पर्यटकको रोजाइमा

रामेछाप । दोलखाको जिरी नगरपालिका–१ पुम्पामा रहेको जिरी स्टोनपार्क पर्यटकहरूको गन्तव्यको थलो बन्न लागेको छ । युएनडिपीको साझेदारीमा निर्माण भएको...
पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

विचारस् स्पा र वेलनेस पर्यटनको सम्भावना

काठमाडौँ, स्पा र वेलनेसको अवधारणा मानव सभ्यताको प्रारम्भदेखि नै विद्यमान रहेको पाइन्छ । प्राचीन समयदेखि नै मानिसहरू प्राकृतिक स्रोतहरू जस्तै...