कर्णाली पर्यटन प्रदेस समाचार मुख्य समाचार समाचार समाज नयाँ बर्षमा घुमघाम : कर्णालीमा कहाँ घुम्ने ? सुर्खेत । नयाँवर्ष २०८२ भित्रिएको छ । नयाँ बर्षमा कतै नयाँ ठाउँमा घुम्ने योजना बनाउनेहरुकालागि कर्णाली एक आकर्षक गन्तव्य हुनसक्छ... BY News and Updates 0 Comment
गण्डकी पर्यटन मुख्य समाचार विचार समाचार समाज पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने दमौली तनहुँ, ३१ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । बन्दीपुरमा आजदेखि... BY News and Updates 0 Comment
गण्डकी पर्यटन मुख्य समाचार विचार समाचार समाज बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो दमौली तनहुँ, ३१ चैत । नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पहाडकी ‘रानी’ नामले... BY News and Updates 0 Comment
पर्यटन बागमती मुख्य समाचार विचार समाचार समाज नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही काठमाडौँ ३१ चैतः नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको... BY News and Updates 0 Comment
पर्यटन बागमती मुख्य समाचार विचार समाचार समाज जात्रामय भएको छ भक्तपुर, नौदिने बिस्काको महिमा के छ ? भक्तपुर, ३१ चैत । नयाँवर्षको आगमनलाई देशभर स्वागत गरिरहँदा भक्तपुर भने यतिखेर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ... BY News and Updates 0 Comment
पर्यटन बागमती मुख्य समाचार विचार समाचार समाज सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो चितवन, ३१ चैत । नेपाली नयाँ वर्ष मनाउन जिल्लाका पर्यटकीय क्षेत्रमा पर्यटक आउन थालेका छन् । स्वदेशीसँगै विदेशी पर्यटक आउन... BY News and Updates 0 Comment
पर्यटन मुख्य समाचार समाचार समाज नेपाल पन्छी संरक्षण संघको वार्षिक क्यालेन्डर सार्वजनिक,१२ जना फोटोग्राफरको तस्बिरहरु... काठमाडौं । नेपालपन्छी संरक्षण संघले आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संघले आफ्नो वार्षिक... BY News and Updates 0 Comment
कोशी पर्यटन मुख्य समाचार विचार समाचार समाज कोशी पर्यटन वर्षको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्ने कोशी पर्यटन वर्ष २०८२ को तयारी पूरा भएको छ । बुधवार तेह्रथुमको तीनजुरेमिल्के... BY News and Updates 0 Comment
गण्डकी पर्यटन मुख्य समाचार विचार समाचार समाज लेक लागेर पर्यटकको मृत्यु मनाङ, २६ चैत । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ । जिल्लाको ङिस्याङ... BY News and Updates 0 Comment
कोशी पर्यटन मुख्य समाचार विचार समाचार समाज कोशी पर्यटन वर्षको तयारी पूरा सुन्दरहरैँचा, २६ चैत । कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभर मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ ।... BY News and Updates 0 Comment
गण्डकी पर्यटन मुख्य समाचार विचार समाचार समाज पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार म्याग्दी, २६ चैत । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । समुद्री सतहबाट तीन हजार २१०... BY News and Updates 0 Comment
कर्णाली पर्यटन मुख्य समाचार विचार समाचार समाज कर्णालीमा पहिलो पटक रारामा पर्यटक प्रहरी पोष्ट स्थापना मुगु । कर्णाली प्रदेशकै पहिलो अस्थाई पर्यटन पोष्ट रारा ताल्चामा स्थापना गरिएको छ । आन्तरिक तथा वाह्य पर्यटकहरुको सुरक्षाका लागि... BY News and Updates 0 Comment