२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

अत्तरिया कैलाली,२२ जेठ । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय चालु आवको प्रथम १० महिनामा पाँच सय ४९ नयाँ उद्योग...
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

अत्तरिया–भ्यागुतेपानी सडक स्तरोन्नति गरिँदै

गोदावरी कैलाली, २० जेठ । यहाँस्थित अत्तरिया–भ्यागुतेपानीसम्म १४.५ किलोमिटर सडकखण्ड स्तरोन्नति सुरु गरिएको छ ।       सो सडकखण्डमा पुनःसडक सुधार ‘रिसेलिङ’ प्रक्रियामार्फत सडक स्तरोन्नति गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ...
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट

कैलाली, २० जेठ । धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएका दुई हजार २६७ किलो आँप नष्ट गरेको छ । उपमहानगरको संयोजन...
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर

काठमाडौँ, २० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार...
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

९७ वर्षीया भट्टले नागरिकता पाउँदा…

दार्चुला, २० जेठ । सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्याँस गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर...
अर्थ मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

महाकालीको माछा बेचेर जीविका चलाउँदै

कञ्चनपुर, १९ जेठ :  भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान  झिसमिसेमै महाकाली नदी धाउछिन् । महाकालीबाट माछा मारेर बिक्री गरी उहाँको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएकी छन् ।     माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताइन् । उनले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्छिन् । त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उनले बिक्री गर्छिन् ।     “ताजा माछाको माग बढी हुन्छ,” राईले भनिन्, “ग्राहकलाई पु¥याउनै सक्दैनौँ ।” सानो माछा प्रतिकिलो रु २५० र ठूलो माछा रु ३०० मा बिक्री हुन्छ । उनको माछा मार्ने तरिका भने भिन्दै छ । खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अतिकति पीठो राख्नु हुन्छ । माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्छिन् । नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उनको भनाइ छ ।     माछा बिक्री गरेर महिनामा रु ३० हजारदेखि रु ३५ हजारसम्म कमाई हुने गरेको राईले  बताइन् । उनीसँग घर छ तर खेतीपाती गर्न जग्गा छैन । अन्न, नुन,...
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

आगलागीमा परेर वृद्धको मृत्यु

गोदावरी कैलाली, १९ जेठ । कैलालीको गौरीगङ्गा नगरपालिका–१० जवलपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।      ...
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

घोराही दाङ, १८ जेठ । यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्राङ्गारिक मल उत्पादन...
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

चौसठ्ठी जना दीर्घरोगीलाई मासिक रूपमा उपचार खर्च

कञ्चनपुर, १६ जेठ । शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्षमा ६४ जना दीर्घरोगीलाई उपचार खर्च उपलब्ध गराएको छ ।    ...
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

गोठ सुधार गरेपछि पशुचौपायामा सङ्क्रामक रोग घट्दै

कञ्चनपुर, १५ जेठ । यहाँको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरकी मीना बिष्टको गोठमा गाईभैँसीको मलमुत्र निकासको राम्रो प्रबन्ध गरिएको छ । गोठ...
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बाटोमा ढुङ्गा खस्दा एक जनाको मृत्यु, एक घाइते

खलङ्गा दार्चुला, १४ जेठ । नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गरिरहेका ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको छ...
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

थारु समुदायका एक हजार आठ सयको रगत परीक्षण

दोधारा चाँदनी  कञ्चनपुर १२ जेठः जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका थारु समुदायका एक हजार ८४२...