१३ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको आज उद्घाटन...
मनोरन्जन मुख्‍य समाचार समाज सुदूरपश्चिम

धुमधामका साथ ‘गुरही’ पर्व मनाइँदै

कैलाली, १३ साउनः पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले मनाउँदै आएको ‘गुरही’ पर्व आज कैलालीका थारु समुदायले...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाघको संख्या बढ्दो छ तर व्यवस्थापनमा बजेट अभाव छ’

कन्चनपुर । नेपालमा बाघको संख्या तोब्बर बनाउने लक्ष्य राखेपनि तेब्बरको हाराहारीमा पुगेको राष्ट्रिय निकुन्जका अधिकारीहरुले बताएका छन् । २०१० मा संख्या वृद्धि गर्ने भन्दै बाघको संख्या २०२२ सम्म दोब्बर बनाउने भनेर लाग्दा तेब्बरको हाराहारीमा पुगिसकेको शुक्लाफाँटा राष्ट्रिय निकुन्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए । उनले बाघको संख्या वृद्धि गर्न व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।  संख्या बृद्धि हुँदै गएपछि व्यवस्थापनमा चुनौति देखिन थाल्छ । बासस्थान, घाँसे मैदानको व्यवस्थापन र आहारजन्य बस्तुहरुको कुरामा विशेष ध्यान दिनुपर्ने छ ।’ त्यस्तै उनले व्यवस्थापनमा रकम न्यून हुँदा पर्याप्त काम गर्न नसकेको बताउँदै घाँसे मैदान व्यवस्थापन गर्न नसकेको जिकिर गरे । मानव र वन्यजन्तु सहअस्तित्व कायम गर्नको लागि मध्यवर्ती क्षेत्रमा विभिन्न कार्यक्रमहरु भएपनि स्रोतको अभाव भएको उनले बताए । ‘सरकारबाट आउने स्रोत न्यून छ । हजारौँ हेक्टरको घाँसे मैदान भएपनि यस बर्ष जम्मा सातलाख रुपैयाँ मात्र बजेट छ । मध्यवर्ती क्षेत्रमा कार्यक्रम गर्नपनि बजेटकै अभाव छ,’ वाग्लेले भने ।  
मनोरन्जन मुख्‍य समाचार सुदूरपश्चिम

‘गुरही पर्व’ पर्वको तयारी पूरा

कैलाली, १२ साउनः पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व धनगढीमा धुमधामसँग मनाइने भएको...
मुख्‍य समाचार समाज सुदूरपश्चिम

केराखेतीबाट १५ लाख आम्दानी

टीकापुर कैलाली, १२ साउन ः कैलालीको टीकापुर–४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर एक बिघामा १५ लाखसम्मको केरा उत्पादन...
मुख्‍य समाचार समाज सुदूरपश्चिम

आगलागीबाट ध्वस्त भएको बाम्का बजार पुनर्निर्माण गरियो  

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आगलागीबाट ध्वस्त भएका संरचनाहरुको निर्माण प्रकृया पूरा भएको छ । २०८२ साल...
मुख्‍य समाचार समाज सुदूरपश्चिम

सुविधाबाट वञ्चित छन् अल्पसङ्ख्यक सुनाहा समुदाय

दोधारा चाँदनी कञ्चनपुर, १२ साउनः सरकारले लोपोन्मुख र अल्पसङ्ख्यक जातिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । तर अल्पसङ्ख्यक...
मनोरन्जन मुख्‍य समाचार सुदूरपश्चिम

परिवारजनको दीर्घायुको कामना गर्दै राना थारु समुदायका महिलाले आज तीज...

कञ्चनपुर, ११ साउनः कैलाली–कञ्चनपुरका राना थारु समुदायका महिलाहरूले आज तीज पर्व मनाउँदैछन् । यसै अवसरमा अवसरमा कञ्चनपुरका छ पालिकाले आज...
मुख्‍य समाचार समाज सुदूरपश्चिम

निर्मला हत्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी

दोधारा चाँदनी कञ्चनपुर, ११ साउनः भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा...
अर्थ विशेष समाचार सुदूरपश्चिम

डीडीसीले मंसिरदेखि किसानलाई दूधको भुक्तानी गर्न सकेन, ६ करोड रकम...

कंचनपुर । दुग्ध विकास संस्थान (डीडीसी)ले किसानको दूधको पैसा भुक्तानी गर्न सकेको छैन । कंचनपुरका सातवटा सहकारी र ३४ वटा...
मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

बाटोमै बच्चा जन्माएकी बाजुराकी पवित्रा लोहारको कथा

बाजुरा । आर्थिक अभावले श्रीमान् साथमा छैनन् । गाडी चढ्न पैसा छैन अनि समाजले हेर्ने दृष्टिकोणले गर्दा सरसहयोग माग्न पनि...