१३ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम

बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन हुने

बाजुराः बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन हुने भएको छ । नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी,बडीमालिका नगरपालिका र...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

जेट अभावले नेपाल आमाको मूर्ति निर्माण अलपत्र

दोधारा चाँदनी कञ्चनपुर, ११ भदौः कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति...
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

बाजुरामा एपेन्डिसाइटिस र फिमोसिसको सफल शल्यक्रिया

बाजुरा । जिल्ला अस्पताल बाजुरामा एपेन्डिसाइटिस र फाईमोसिसको सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा एमडीजीपी डा. आशिष कार्की आए सँगै...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

जङ्गली हात्तीको आक्रमणबाट एउटा घरमा क्षति

कञ्चनपुर, ९ भदौः कृष्णपुर नगरपालिका १ दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय गणेशप्रसाद भाटको घर भत्किएको छ ।...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सदरमुकाममा उज्यालो दरशथचन्द कार्यक्रम सञ्चालन

बैतडी, ९ भदौ ः जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा ‘उज्यालो दरशथचन्द’ कार्यक्रम सञ्चालन गरिएको छ । सदरमुकाममा रहेका मुख्य बजारहरू...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

आम्दानीको मुख्य स्रोत बन्दै दुनाटपरी

कञ्चनपुर, ९ भदौः शुक्लाफाँटा नगरपालिका–६ कसरौलकी कन्यादेवी राना पछिल्लो चार वर्षदेखि दुनाटपरी बनाउने व्यवसायमा संलग्न रहदै आउनु भएको छ ।...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

टक्सार बजारमा खुल्यो सङ्ग्रहालय

टक्सार भोजपुर, ८ भदौः भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

छपन्न वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

गोदावरी कैलाली, ८ भदौः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र परेको छ ।...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

दाजुभाइले दिदीबहिनीको दीर्घायुका लागि व्रत बस्ने पर्व ‘अटवारी’

घोडाघोडी कैलाली, ८ भदौ : पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले आज आफ्नो मौलिक पर्व ‘अटवारी’ विशेष आस्था...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

महिला र बालबालिका हराउने क्रम बढ्दो, ५२ को अवस्था अज्ञात

बैतडी, ६ भदौ:  भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर, ६ भदौः हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुराका प्रजिअ पाध्याको सरुवा, बाजुराका प्रजिअ पाध्याको सरुवा,पौडेल आउँदै

बाजुरा । बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी  मेघनाथ पाध्याको सरुवा भएको छ । पाध्यालाई गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयलले जनाएको...