६ पुष २०८२, आईतवार
मुख्‍य समाचार सुदूरपश्चिम

टेलिकमको नेटवर्कमा समस्या, सम्बन्धित निकायले ध्यान नदिएको गुनासो

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका आसपासका क्षेत्रहरूमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिंएको छ । विशेषगरी गाउँपालिकाको वडा नम्बर ६ नाईना,...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा, २३ साउन : बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

वनवसा पुलमा चार पाङग्रे सवारीसाधन सञ्चालनमा रोक

कञ्चनपुर, २० साउनः कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल भारत जोडने नदीमाथिको वनवसा पुलमा चार पाङग्रे सवारीसाधन सञ्चालनमा लगाइएको...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

उपचार खर्चका लागि गुहार्दै क्यान्सरपीडित देवराम दमाईँ

कञ्चनपुर, १९ साउन ः शरीरले भन्दा पनि मनले धेरै पीडा दिएको छ,” यी शब्द हुन् शुक्लाफाँटा नगरपालिका–१ का ६४ वर्षीय...
मुख्‍य समाचार समाज सुदूरपश्चिम

महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द

दोधारा चाँदनी कञ्चनपुर, १९ साउनः कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ ।...
मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको आज उद्घाटन...
मनोरन्जन मुख्‍य समाचार समाज सुदूरपश्चिम

धुमधामका साथ ‘गुरही’ पर्व मनाइँदै

कैलाली, १३ साउनः पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले मनाउँदै आएको ‘गुरही’ पर्व आज कैलालीका थारु समुदायले...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाघको संख्या बढ्दो छ तर व्यवस्थापनमा बजेट अभाव छ’

कन्चनपुर । नेपालमा बाघको संख्या तोब्बर बनाउने लक्ष्य राखेपनि तेब्बरको हाराहारीमा पुगेको राष्ट्रिय निकुन्जका अधिकारीहरुले बताएका छन् । २०१० मा संख्या वृद्धि गर्ने भन्दै बाघको संख्या २०२२ सम्म दोब्बर बनाउने भनेर लाग्दा तेब्बरको हाराहारीमा पुगिसकेको शुक्लाफाँटा राष्ट्रिय निकुन्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए । उनले बाघको संख्या वृद्धि गर्न व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।  संख्या बृद्धि हुँदै गएपछि व्यवस्थापनमा चुनौति देखिन थाल्छ । बासस्थान, घाँसे मैदानको व्यवस्थापन र आहारजन्य बस्तुहरुको कुरामा विशेष ध्यान दिनुपर्ने छ ।’ त्यस्तै उनले व्यवस्थापनमा रकम न्यून हुँदा पर्याप्त काम गर्न नसकेको बताउँदै घाँसे मैदान व्यवस्थापन गर्न नसकेको जिकिर गरे । मानव र वन्यजन्तु सहअस्तित्व कायम गर्नको लागि मध्यवर्ती क्षेत्रमा विभिन्न कार्यक्रमहरु भएपनि स्रोतको अभाव भएको उनले बताए । ‘सरकारबाट आउने स्रोत न्यून छ । हजारौँ हेक्टरको घाँसे मैदान भएपनि यस बर्ष जम्मा सातलाख रुपैयाँ मात्र बजेट छ । मध्यवर्ती क्षेत्रमा कार्यक्रम गर्नपनि बजेटकै अभाव छ,’ वाग्लेले भने ।  
मनोरन्जन मुख्‍य समाचार सुदूरपश्चिम

‘गुरही पर्व’ पर्वको तयारी पूरा

कैलाली, १२ साउनः पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व धनगढीमा धुमधामसँग मनाइने भएको...
मुख्‍य समाचार समाज सुदूरपश्चिम

केराखेतीबाट १५ लाख आम्दानी

टीकापुर कैलाली, १२ साउन ः कैलालीको टीकापुर–४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर एक बिघामा १५ लाखसम्मको केरा उत्पादन...
मुख्‍य समाचार समाज सुदूरपश्चिम

आगलागीबाट ध्वस्त भएको बाम्का बजार पुनर्निर्माण गरियो  

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आगलागीबाट ध्वस्त भएका संरचनाहरुको निर्माण प्रकृया पूरा भएको छ । २०८२ साल...