मुख्य समाचार समाचार सुदूरपश्चिम पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै भीमदत्त, २९ साउनः सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् । तराईमा जनसङ्ख्याको ग्राफ बढ्दो छ ।... BY रातो कागज 0 Comment
मुख्य समाचार राजनीति सुदूरपश्चिम कैलाली कारागार घटनाका दोषीलाई कारबाही गर्न संसदिय समितिको निर्देशन काठमाडौं । कानुन समितिले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार... BY रातो कागज 0 Comment
मुख्य समाचार समाचार सुदूरपश्चिम बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार बैतडी, २७ साउनः जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रस्थित शिवनाथ गाउँपालिकामा विद्युत् सेवा विस्तार भएको छ । गाउँपालिकाकाको वडा नं २ शर्माली... BY रातो कागज 0 Comment
मुख्य समाचार समाचार सुदूरपश्चिम कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो दोधारा चाँदनी कञ्चनपुर, २८ साउनः कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक... BY रातो कागज 0 Comment
मुख्य समाचार समाचार सुदूरपश्चिम बाढिपहिरोको उच्च जोखिममा ओलेना बस्ती, स्थानान्तरणको पर्खाइमा स्थानीय बाजुराः बाजुराको बडिमालिका नगरपालिका ४ मा रहेको ओलेना बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेको छ । बुढिगंगा नदीको कटानले बस्ती... BY रातो कागज 0 Comment
मुख्य समाचार सुदूरपश्चिम स्वास्थ्य महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो कञ्चनपुर, २५ साउन ः महेन्द्रनगरस्थित नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढेको छ । उत्कृष्ट सस्तो सेवाका... BY रातो कागज 0 Comment
मुख्य समाचार समाज सुदूरपश्चिम अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा कैलाली, २५ साउनः यहाँको खुला सिमानाकाबाट अवैध रूपमा भित्रिने भारतीय माछाका कारण स्थानीयस्तरमा माछापालन गर्दै आएका किसान समस्यामा परेका छन्... BY रातो कागज 0 Comment
मुख्य समाचार समाचार सुदूरपश्चिम कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु, ३ जना गम्भीर... कैलाली । कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति ११ बजेको समयमा झडप हुँदा... BY News and Updates 0 Comment
मनोरन्जन मुख्य समाचार समाज सुदूरपश्चिम बडीमालिका र बूढीनन्दामा पूजा बाजुरा, २३ साउनः धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिका र बूढीनन्दासहितका अन्य धार्मिक क्षेत्रमा एकैसाथ आज पूजा लागेको छ... BY रातो कागज 0 Comment
मुख्य समाचार समाचार सुदूरपश्चिम वर्षाले बैतडीको एक घरमा क्षति दशरथचन्द बैतडी, २३ साउनः लगातारको वर्षाले बैतडीमा एक घर भत्किएको छ । सुर्नया गाउँपालिका ३ तडीगाउँ गैरका धर्मे भट्टको दुईतले... BY रातो कागज 0 Comment
मुख्य समाचार समाचार सुदूरपश्चिम स्वास्थ्य शुक्लाफाँटामा दीर्घरोगीको सङ्ख्या बढ्दो कञ्चनपुर, २३ साउनः शुक्लाफाँटा नगरपालिकामा क्यान्सर, मिर्गौला, स्पाइनल इञ्जुरी लगायत दीर्घकालीन रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । प्रारम्भिक जाँच... BY रातो कागज 0 Comment
मुख्य समाचार समाचार सुदूरपश्चिम शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक दोधारा चाँदनी कञ्चनपुर, २३ साउनः महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । महाकालीमा पानीको... BY रासस 0 Comment