१३ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज सुदूरपश्चिम

आमाबुवा गुमाएका पाँच बालबालिका समस्यामा

बैतडी, ३० भदौः बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ वर्षीया बेलमती धामीका पाँच छोरोछोरीको बिचल्लीमा परेका छन् । यही भदौ...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलाली भन्सार कार्यालयद्वारा आजदेखि नियमित सेवा सञ्चालन

गोदावरी कैलाली, २९ भदौः जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको कैलाली भन्सार कार्यालयले आजदेखि नियमित सेवाप्रवाह सञ्चालन गरेको...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी कञ्चनपुर, २९ भदौः नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ । भारतीय सीमासुरक्षा बल...
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

अजयखोलामा बनेको पुल स्थानीयका लागि वरदान

बाजुरा । बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नम्वर ३ को अजयखोलामा बनेको बाजुराकै लामो र अग्लो झोलुङ्गे पुल यहाँका स्थानीयको...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम स्वास्थ्य

बाजुराको दुर्गम गाउँपालिकामा गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा सुरु

बाजुरा । बाजुराको दुर्गम हिमाली गाउँपालिकाका गर्भवती महिलाहरुले भिडियो एक्सरे सेवा गाउँमै पाउँदा खुसी भएका छन् । गाउँपालिकाले गर्भवती महिलाहरुको...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

महाकाली अस्पतालमा  सिटी स्क्यान सेवा थपियो

दोधारा चाँदनी कञ्चनपुर,२८ भदौः महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ । अस्पतालले ६४ स्लाइसको ‘सिटी स्क्यान’...
मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम

जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृत फेला

बाजुरा । जेनजी आन्दोलनमा सहभागी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका २ सुपानाका २३ बर्षका ओजन बुढा मृत फेला परेका छन्। ४...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुरामा लगाईएको कफ्र्यु खुकुलो पारियो

बाजुरा । बाजुरामा लगाइएको कफ्र्यु खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलका अनुसार यहि भदौ २५ गते लगाइएको कफ्र्यु क्रमश खुकुलो पारिएको बताए । देशैभरी जेनजीले गरेको आन्दोलन आक्रामक बनेकाले बाजुरामा पनि जेनजीको आन्दोलनले घटना निम्ति सक्ने हुँदा सम्पूर्ण नागरिकलाई घरभित्रै सुरक्षित बस्न आग्रह गर्नेगरि कफ्र्यु आदेश जारी गरिएको थियो । आन्दोलनको घटनापश्चात् उत्पन्न असहज परिस्थितिलाई गरि २५ गते विहान ११ बजेदेखि लगाईएको कफ्र्यु खुकुलो पारि जनजिवन सहज बनाइएको हो । आज बिहान ११ः०० बजेदेखि कफ्र्यु खुकुलो बनाई निषेधाज्ञा भने जारी रहेको प्रजिअ पौडेलले जानकारी दिए । निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने प्रशासन बाजुराले जनाएको छ। अत्यावश्यक काम बाहेक बाहिर हिड्डुल नगर्न भनिएको छ । निशेधाज्ञाका क्रममाः अत्यावश्यक सेवा एम्बुलेन्स, सववाहन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारीसाधन ,खाद्यान्न,औंषधी ओसारपसार गर्ने साधन सञ्चालन गर्न सकिनेछ । अत्यावश्यक काम बाहेक आवतजावत गर्न छुट्टाईएको समयमा सामाग्री किनमेल,एवम् धार्मिक ,संस्कृति परम्परागत अबलम्बनका लागी हिड्डुल गर्नका लागि मात्र भएको उक्त समयमा धर्ना,जुलुस,प्रर्दशन,लगायत गतिविधि,गर्न पुर्ण रुपमा निषेध गरिएको प्रजिअ गणेश प्रशाद पौडेलद्वारा जारी सूचनामा भनिएको छ । कफ्र्यु जारी गरिए पश्चात् मार्तडी सहितका बजारमा दैनिक उपभोग्य सामाग्रीको मुल्यमा बृद्धि भएको हो । कफ्र्यु जारी पश्चात् दुई दिनमै सदरमुकाम मार्तडीलगायत अन्य जिल्लाका व्यापारिक केन्द्रमा दैनिक उपभोग्य बस्तुको मुल्यमा बृद्धि भएको पाइएको हो । कफ्र्युका कारण  सदरमुकाम मार्तडी सहितका बजार क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्य ह्वात्तै बढेको स्थानीय गणेशराज तिमिल्सेनाले बताए ।  
मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम

सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी

दोधारा चाँदनी कञ्चनपुर, २७ भदौः जेनजी प्रदर्शनका क्रममा मङ्गलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु सम्पर्कमा आउन थालेका छन् । जिल्ला...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत अर्जुनी क्षेत्रमा सेतो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले दुई मजदुरलाई लुटपाट गरेका छन्...
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

दोधारा चाँदनी कञ्चनपुर,२६ भदौः छिमेकि मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेशमा रोक लगाइएको छ । नेपालमा ‘जेनजी’को...
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

देउवा दम्पत्ति आक्रमणको निन्दा : बिरासतबाट नभइ झुपडीबाट उठेको नेताका...

धनगढी । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा.आरजु देउवामाथि भदौ २४ गते (मंगलबार) जेन–जी आन्दोलनका...