६ पुष २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुरामा ‘प्रथम गौमुल कप’ फुटबल प्रतियोगिता सम्पन्न, उपाधी केपी बा...

बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा सञ्चालित ‘प्रथम गौमुल कप’ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गत शनिबारबाट सुरु भएको प्रथम...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुरा अस्पतालमा जिवनजल अभाव हुँदा विरामीलाई सास्ती

बाजुरा । जिल्ला अस्पताल बाजुरामा महिनौँ देखि जिवनजलको अभाव हुँदा विरामीलाई सास्ती भएको छ । असोज पहिलो साताबाट सकिएको जिवनजल कार्तिक दोस्रो सातासम्म पनि पुग्न सकेको छैन् । झाडापखालाका बिरामीका लागि अत्यावश्यक मानिने ओआरएस (जिवनजल)को अभाव हुँदा विरामीहरुलाई सास्ती हुने गरेको छ । निःशुल्क रूपमा वितरण हुँदै आएको जीवनजलको आपूर्ति रोकिएपछि उपचारका लागि आएका बिरामीहरू महिनौँ देखि समस्यामा परेका छन् । झाडापखाला लागेको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल अस्पतालमा महिनौँसम्म नआउँदा  बिरामीले बाहिर मेडिकलबाट महङ्गो रुपैयाँमा किनेर लिने गरेका छन् । अस्पतालमा लामोसमयसम्म जिवनजल नहुँदा बिरामीहरुले सास्ती खेप्नु परेको बडीमालिका नगरपालिका वडा.नम्बर ७ का स्थानीय मेघराज तिमिल्सेनाले बताए ।अस्पतालमा जिवनजल नहुँदा बिरामीहरुले बाहिर मेडिकलबाट महङ्गोमा किनेर लिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । जतिसक्दो चाँडो जिवनजल आपुर्ती गरेको खण्डमा आफू जस्तैः अन्य विरामीलाई सहज हुने उनले बताएका छन् । यता अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार नयाँ खरिद प्रक्रियामा ढिलाई हुँदा जिवनजल समयमै उपलब्ध हुन नसकेको बताएका छन् । जिवनजल खरिदको लागी टेन्डर खुलिसकेको र एक दुई दिनमै मुल्यांकन समितिबाट मुल्यांकन गरि कुन कम्पनीको टेन्डर पर्याे उक्त कम्पनीलाई सम्झौता अनुसार काम गर्न लगाई खरिद प्रक्रिया गरिने बताएका छन् । कार्तिक महिना भित्रै जिवनजल खरिद गरिने उनको भनाइ छ । औषधि खरिदका लागि बजेटको पनि अभाव हुने गरेको अस्पतालले जनाएको छ। सरकारले निः शुल्क औंषधी वितरणको लागी कम रकम दिने हुँदा रकम अभावले नै औंषधी खरिदमा समस्या हुने गरेको हो । यस आर्थिक बर्षमा ९८ प्रकारका निः शुल्क औंषधीको लागी २६ लाख रकम हालेको भए पनि उक्त रकमले औंषधी खरिदमा अपुग हुने गरेको अस्पताल जनाएको छ । जिवनजल अभाब हुदा झाडापखाला र जलवियोजनका बिरामीले जिवनजल निजि अस्पताल बाट किनेर खानुपर्ने बाध्यता छ । अस्पतालमा ९८ प्रकारका औषधि निशुल्क बिरामीलाई दिनुपर्ने रहेको छ । निःशुल्क औषधि अन्तर्गत जिवनजल अति आबश्यक पर्ने अन्तर्गत  पर्ने गरेको छ । तर अस्पताल बाजुरामा महिनौ सम्म पनि जिवनजल नहुदाँ झाडापखालाका विरामीलाई समस्या हुँदै आएको छ ।  
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिममा दुई सय ३४ भौतिक संरचना क्षति

महेन्द्रनगर, ११ कात्तिकः जेनजी आन्दोलनका क्रममा भएको आगजानी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टीका कार्यालय गरी दुई सय...
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

बैतडीमा मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने अभियानः भौनेली स्वास्थ्यचौकीमा...

बैतडी, ११ कात्तिकः सुर्नया गाउँपालिका वडा नं ४ मा स्थित भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सञ्चालनमा आएको छ । गर्भवतीका लागि...
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

पितृकार्यकै बेला छोरा अस्ताएको खबर सुनेपछि

महेन्द्रनगर, २८ असोजः महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपीन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो । गाजा क्षेत्रबाट हमासले...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

अपी सडक निर्माणमा ढिलाइ, महँगीको मारमा स्थानीय

दार्चुला, २८ असोजः यहाँको अपी हिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरी जोड्ने गरी निर्माणाधीन मकरीगाड–खण्डेश्वरी सडक निर्माणमा ढिलाइ भएको छ । प्रत्येक...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुराकी अनमी थापाले कृत्रिम श्वास दिएर शिशुको ज्यान बचाइन्

बाजुरा । बाजुराकी अनमी रमा थापाले लगातार पाँच घण्टा कृत्रिम श्वास दिएर एक शिशुको ज्यान बचाएकी छन् । गौमुल गाउँपालिका–१...
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बीउ बिक्रीबाट किसानको आम्दानी वृद्धि

सुदूरपश्चिम, २७ असोजः कैलालीको गोदावरी नगरपालिका—८ का किसान बुद्धिराम चौधरी गुणस्तरीय बीउ बिक्रीबाट आम्दानी बढ्न थालेपछि बीउ खेतीमै रमाइरहनु भएको...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कृषकहरुले उत्पादन गरेका स्याउ बजारीकरण गरिरहेका छौँ : ज्ञानकेन्द्र प्रमुख...

बाजुरा । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहानीले बाजुराका कृषकले उत्पादन गरेका स्याउ बजारिकरण गर्न थालिएको बताएका छन् ।...
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु

बाजुरा । सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका चौसाल निवासी सर्जन बुढा रहेका...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

कञ्चनपुर, ८ असोज ः जेनजी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति बेहोर्नुपरेको छ । तोडफोड र आगजनीका कारण नगरपालिकासहित...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सर्पको टोकाइबाट एक जनाको मृत्यु

बाजुरा, ८ असोजः यहाँको त्रिवेणी नगरपालिका–२ चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ । स्थानीय ४० वर्षीय सर्जन बुढालाई...