प्रदेस समाचार मुख्य समाचार समाज सुदूरपश्चिम कञ्चनपुरमा लागूऔषध मुद्दामा ७७ जना पक्राउ १ जेठ, कञ्चनपुर । प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुव्र्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइन, चरेशलगायतका... BY रासस 0 Comment
प्रदेस समाचार मुख्य समाचार सुदूरपश्चिम सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च १ जेठ, अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ । चालु... BY रासस 0 Comment
प्रदेस समाचार मुख्य समाचार समाचार सुदूरपश्चिम टीकापुरमा पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै किसान १ जेठ, टीकापुर । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खतीपातीमा जुटेका छन्... BY रासस 0 Comment
पर्यटन प्रदेस समाचार मुख्य समाचार समाचार समाज सुदूरपश्चिम अपिहिमालमा ट्रेकिङ प्रवर्द्र्धन अभियान १ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपिहिमालको प्रवद्र्धनर्को लागि अपिहिमाल वेसक्याम्पसम्म ट्रेकिङ गरिएको छ । संस्कृति पर्यटन... BY रातो कागज 0 Comment
प्रदेस समाचार मुख्य समाचार सुदूरपश्चिम कञ्चनपुरमा किसानलाई १ सय ३० क्विन्टल उन्नत जातको बीउ वितरण कञ्चनपुर, १ जेठः उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण... BY रासस 0 Comment
मुख्य समाचार समाचार सुदूरपश्चिम नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ३० वैशाख, काठमाडौँ । कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा आज दुई बालिकाको मृत्यु भएको छ । मृत्यु... BY रातो कागज 0 Comment
मुख्य समाचार राजनीति सुदूरपश्चिम सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिए सपथ २७ वैशाख, धनगढी । १५ बैशाखमा भएको उपनिर्वाचनमा बझाङ १ को ९क० निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद... BY रातो कागज 0 Comment
प्रदेस समाचार मुख्य समाचार समाचार सुदूरपश्चिम कञ्चनपुरमा बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री २७ वैशाख, कञ्चनपुर पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा र छन् । छाप्रामा तर्बुजा (खर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका छन्भने... BY रासस 0 Comment
मुख्य समाचार समाचार समाज सुदूरपश्चिम बझाङकाे खप्तडछान्नामा चट्याङ लागेर ४ जना घाइते, एक घर जलेर... २५ वैशाख, बझाङ । बझाङको खप्तडछान्ना गाउपालिका ७ मा सोमबार बेलुका चट्याङ पर्दा चार जना घाइते भएका छन् भने एउटा... BY रातो कागज 0 Comment
प्रदेस समाचार मुख्य समाचार समाचार सुदूरपश्चिम अछाममा चट्याङ लागेर बालकको मृत्यु २५ वैशाख,अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु... BY रासस 0 Comment
प्रदेस समाचार मुख्य समाचार समाज सुदूरपश्चिम एक महिलासहित धनगढीकी २ जना फरार दोषी पक्राउ २५ वैशाख ,कैलाली। कैलाली मा एक महिलासहित धनगढीकी दुई जना फरार दोषी पक्राउ परेका छन्। जाल साक्षी मुद्दामा १५ लाख... BY News and Updates 0 Comment
प्रदेस समाचार मुख्य समाचार राजनीति सुदूरपश्चिम विपद् व्यवस्थापनको अभ्यास अवलोकन गर्न सुदूरका जनप्रतिनिधि ललितपुरमा २५ वैशाख , ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा संघीय सरकारले पर्याप्त ध्यान दिन... BY रातो कागज 0 Comment