३२ असार २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

काँक्रोले दक्षिण धादिङका किसान निराश

मलेखु धादिङ, २३ साउनः मनग्य आम्दानी लिन दुःख गरेर बारीमा उत्पादन भएको काँक्रोले बजार मूल्य नपाउँदा दक्षिणी धादिङको विकट बस्तीका...
मधेश मुख्‍य समाचार समाज

महोत्तरीमा धान रोपाइँ ६० प्रतिशत

महोत्तरी, २३ साउनः महोत्तरीको धान रोपाइँ साउन तेस्रो सातायता निकै बढेको छ । साउन दोस्रो सातासम्म ३० प्रतिशत मुनि रहेको...
बागमती मुख्‍य समाचार समाचार

कोकिनसहित विदेशी महिला पक्राउ

काठमाडौँ, २३ साउनः नेपाल प्रहरीले लागूऔषध कोकिन लुकाएर ल्याउने एक विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले...
गण्डकी मुख्‍य समाचार समाचार

धवलागिरिमा पहिलोपटक प्राविधिक शिक्षा पठनपाठन हुने

बलेवा बागलुङ, २२ साउनः धवलागिरि बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन सङ्कायतर्फ त्रिभुवन विश्वविद्यालयका...
बागमती मुख्‍य समाचार समाचार

उद्योग समितिद्वारा स्थलगत अध्ययन प्रतिवेदन पारित

काठमाडौँ, २३ साउनः प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न समयमा अन्तर्गतका उपसमितिले गरेको स्थलगत अनुगमन...
मनोरन्जन मुख्‍य समाचार समाज सुदूरपश्चिम

बडीमालिका र बूढीनन्दामा पूजा

बाजुरा, २३ साउनः धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिका र बूढीनन्दासहितका अन्य धार्मिक क्षेत्रमा एकैसाथ आज पूजा लागेको छ...
बागमती मुख्‍य समाचार समाज

घारमा सुलसुलेको सङ्क्रमणले मौरी मर्न थाले

चितवन, २३ साउनः पूर्वी चितवनमा व्यावसायिक मौरीपालन गरेको ठाउँमा माइट सुलसुलेको सङ्क्रमण देखिएपछि मौरी मर्न थालेका छन् । रत्ननगर नगरपालिका–५...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

वर्षाले बैतडीको एक घरमा क्षति

दशरथचन्द बैतडी, २३ साउनः लगातारको वर्षाले बैतडीमा एक घर भत्किएको छ । सुर्नया गाउँपालिका ३ तडीगाउँ गैरका धर्मे भट्टको दुईतले...
बागमती मुख्‍य समाचार समाचार

पैँतालीस वटा शैक्षिक परामर्श केन्द्र बन्द गर्न प्रशासनको निर्देशन

चितवन, २३ साउनः शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरु बन्द गर्न निर्देशन दिइएको छ...
गण्डकी मुख्‍य समाचार समाचार

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, २३ साउनः म्याग्दीको उत्तरी क्षेत्र हुदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको...
कोशी मुख्‍य समाचार समाचार

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

राजविराज सप्तरी, २३ साउनः सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । जिल्ला...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम स्वास्थ्य

शुक्लाफाँटामा दीर्घरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर, २३ साउनः शुक्लाफाँटा नगरपालिकामा क्यान्सर, मिर्गौला, स्पाइनल इञ्जुरी लगायत दीर्घकालीन रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । प्रारम्भिक जाँच...