५ बैशाख २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाज

नेपाली कांग्रेस संसदीय दलका नेता लामा पराजित

मकवानपुर, १३ साउनः नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुर लामाले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाएका छन्। प्रदेशसभामा...
मधेश मुख्‍य समाचार समाज

जनकपुरधाममा बालिकाको हत्या

धनुषा, १३ साउनः यहाँस्थित जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या गरिएको छभने र दुईजना घाइते भएका...
बागमती मुख्‍य समाचार समाचार

वर्षाका कारण देशभरका आठ राजमार्ग अवरुद्ध

काठमाडौँ १३ साउनः मुलुकभर परेकोे अविरल वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका...
कर्णाली मुख्‍य समाचार समाज

जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध

जुम्ला, १३ साउनः जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध लगाइएको छ । कृषि विकास कार्यालयले सार्वजनिक सूचनामार्फत भदौ १५ पछि...
मनोरन्जन मुख्‍य समाचार समाज सुदूरपश्चिम

धुमधामका साथ ‘गुरही’ पर्व मनाइँदै

कैलाली, १३ साउनः पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले मनाउँदै आएको ‘गुरही’ पर्व आज कैलालीका थारु समुदायले...
बागमती मुख्‍य समाचार समाज

चाँगुनारायणमा दर्शनार्थीको घुइँचो

भक्तपुर, १३ साउनः यहाँस्थित चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको छ । विश्व सम्पदा सूचीमा सूचिकृत सो मन्दिरमा आज...
बागमती मुख्‍य समाचार समाचार

लागूपदार्थसहित २३ जना पक्राउ

काठमाडौँ, १३ साउनः बितेका २४ घण्टामा देशका विभिन्न भागबाट लागूपदार्थ सहित २३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका...
बागमती मुख्‍य समाचार समाज

नेपाल डम्पिङ साइट बन्न सक्दैनः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल डम्पिङ साइट नभएको बताएका छन् । मंगलबार ३१ औं कार्गो...
बागमती मुख्‍य समाचार समाज

पोखरामा फेला परेका हायु परिवार आफन्तको जिम्मा लगाइयो

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाएको छ। पोखरा महानगरपालिका–३०,...
अर्थ बागमती मुख्‍य समाचार

नेप्से परिसुचक फेरी तीन हजार बिन्दुमाथि पुग्यो

काठमाडौं । आज शेयर कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसुचक तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ । यसअघि आइतबार...
बागमती मुख्‍य समाचार समाचार

संघीय र प्रादेशिक अस्पतालहरु पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संघीय र प्रादेशिक अस्पतालहरु पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका...
बागमती मुख्‍य समाचार समाचार

बागमती कांग्रेस संसदीय दल बैठक ः अविश्वास प्रस्तावमाथि छलफल हुँदै

हेटौंडा । बागमती प्रदेशमा राजनीतिक हलचल चुलिँदै गर्दा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ। बैठक मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको हो । बैठकमा कांग्रेसको केन्द्रीय नेतृत्वबाट प्रतिनिधि रूपमा राजन केसी पनि सहभागी छन् । बैठकको प्रारम्भमै केसीको सहभागिता र केन्द्रबाट पठाइएको पत्र औपचारिक रूपमा पढेर सुनाइएको थियो । त्यसपछि संसदीय दलका नेता तथा वर्तमान मुख्यमन्त्री लामाविरुद्ध पेश गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ । बैठकमा अब प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन तथा सनाखत प्रक्रिया अघि बढ्नेछ । संसदीय दलका स्रोतका अनुसार, प्रस्तावको टुंगो लगाउन आजै मत विभाजन हुने सम्भावना उच्च छ । प्रदेश सरकारको नेतृत्वमा रहेका बहादुर सिंह लामाको बहुमत टिकाउन सक्ने या न सक्ने भन्ने विषयमा बैठक निर्णायक बन्नेछ ।