८ बैशाख २०८३, मंगलवार
प्रदेस समाचार मुख्‍य समाचार समाचार

तराई-मधेसको खानेपानी अवस्था बुझेर फर्कियो भारतीय टोली

काठमाडौँ ।  खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानीको दीर्घकालिन रुपमा समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको...
बागमती मुख्‍य समाचार समाचार

मुस्लिम आयोगले राष्ट्रपतिसमक्ष बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१÷०८२ मा गरेका कामसहितको वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति...
बागमती मुख्‍य समाचार राजनीति समाचार

बजेटका उद्देश्य पूरा गर्नेगरी क्रियाशील हुन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरु पूरा गर्नेगरी लाग्न निर्देशन दिएका छन् ।...
बागमती मुख्‍य समाचार समाचार

पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पाको प्यानल घोषणा

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन लागि फुर गेल्जे शेर्पा समुहले पूर्ण टिमसहित उम्मेदवारी घोषणा गरेको छ । आगामी...
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

राडीपाखी व्यवसाय आत्मनिर्भरको माध्यम बन्दै, बजार र चरनको अभाव कायमै

बाजुरा । गौमुल गाउँपालिका वडा नम्बर १ माडीकी मैना बोहराले आफ्नै घरमा राडीपाखी बुन्छिन् । गाउँमै आत्मनिर्भर बन्न उनले विगतदेखि...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

मनोहराको सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । शुक्रबार नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले...
बागमती मुख्‍य समाचार समाचार

भदौ महिनाको सभा सञ्चालन सम्बन्धी क्यालेन्डर बनाउनेबारे छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको प्रतिनिधित्व गर्ने प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । शुक्रबार सिंहदरबारमा सभामुखले पाँच...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा हवाई क्षेत्रलाई सुरक्षित बनाउनेबारे छलफल

काठमाडौं ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि छलफल भएको छ । बैठकमा मन्त्रालयका तर्फबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल भएको हो । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफलमा भएको हो । छलफलमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सन्चालक समितिको बैठक गर्ने निर्णय प्रक्रियाहरुमा सुधार गर्नुपर्ने औंल्याइन् । उनले नियमन गर्ने निकायको काम हवाई क्षेत्रलाई सुरक्षित बनाउने भएका कारण त्यसलाई टेक्निकल रुपमा हेर्नुपर्ने बताइन् ।      
बागमती मुख्‍य समाचार राजनीति

श्रमिक स्वस्थ्य भए प्रतिष्ठान र मुलुक स्वस्थ्य हुन्छ : मन्त्री...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले मन्त्रालय श्रम ऐनलगायत अन्य ऐन संशोधन गर्ने प्रक्रियामा रहेको बताएका...
बागमती मुख्‍य समाचार समाचार

अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल...
बागमती मुख्‍य समाचार विशेष समाचार

भ्रष्टाचारको अन्त्य कानुनी कारबाहीबाट मात्र सम्भव छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी व्यवस्था र कार्यान्वयन पर्याप्त नहुने बताउँदै मोडल शिक्षाको आवश्यकता...