११ फाल्गुन २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

आलेखः जहाँ गर्मी भुल्न आउँछन् तराईवासी

कमलामाई सिन्धुली, ३ भदौः तराईमा यतिबेला उखरमाउलो गर्मी छ । सिन्धुलीमा शीतलताको कमी छैन । नीलो आकाशको छानोमुनि उभिँदा सेतो...
बागमती मुख्‍य समाचार समाचार

मन्त्री यादव र सचिव ई.बज्राचार्यबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र सचिव ई.प्रमिलादेबी शाक्य बज्राचार्यबीच मंगलबार आर्थिक वर्ष २०८२÷८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान गएको...
बागमती मुख्‍य समाचार राजनीति

उपसभामुखविरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरुमा सत्यता छैन् : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखविरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरुमा सत्यता नभएको बताएका छन् । मंगलबार...
बागमती मुख्‍य समाचार समाचार सूचना प्रविधि

नाडा अटो शोः नेपालमै पहिलो पटक फ्लाइङ ट्याक्सीको अनावरण

काठमाडौं । आज देखि सुरु भएको नाडा अटो शोमा नेपालमै पहिलो पट्क फ्लाइङ ट्याक्सीको अनावरण भएको छ । मंगलबार काठमाडौंको...
बागमती मुख्‍य समाचार राजनीति

उपसभामुखलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन गरिएको होइन् : सांसद...

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन नगरिएको स्पष्ट पारेका छन्...
बागमती मुख्‍य समाचार

साझा प्रयासद्वारा जलवायु संकट सामना गर्न सभामुखको आह्वान

काठमाडौँ, ३ भदौः सभामुख देवराज घिमिरेले जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधताको क्षयजस्ता साझा चुनौती कुनै एक देशले मात्र...
गण्डकी मुख्‍य समाचार समाचार

मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण

मुस्ताङ, ३ भदौः हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण देखिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेङ्गु...
बागमती मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीद्वारा नाडा अटो शो उद्घाटन

काठमाडौँ, ३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ नाडा अटो शो को आज उद्घाटन गरेका छन् । त्यस...
बागमती मुख्‍य समाचार राजनीति

पाँच बुँदे आह्वान जारी गर्दै हिन्दुकुश हिमालय सांसद सम्मेलन सम्पन्न

काठमाडौँ, ३ भदौः प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा नेपालमा पहिलो पटक भएको हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदको...
प्रदेस समाचार मुख्‍य समाचार समाचार

सुजनको क्यामेरामा कैद भएका कोशी प्रदेशका रमणीय स्थलहरु

संचारकर्मी सुजन तिम्सिना पर्यटकीय गन्तब्यहरुको फोटोग्राफी गर्न रुची राख्छन् । उनले कोशी प्रदेशका केही रमणीय स्थलहरुको फोटो आफ्नो क्यामेरामा कैद...
बागमती मुख्‍य समाचार राजनीति

उपसभामुखलाई पदबाट हटाउने गतल प्रयास भइरहेको छ, त्यसको विरोध गर्छौ...

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयास गरिराखेको भन्दै त्यसको विरोधमा उत्रिने निष्कर्ष निकालेको...
कर्णाली मुख्‍य समाचार समाचार

कर्णाली प्रतिष्ठानसँग सहमति, मृतक योगीको शव आफन्तले बुझे 

मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मृतक डिकेशनाथ योगीका आफन्तबीच सहमति भएपछि मंगलबार योगीको शव अन्त्येष्टिका लागि आफन्तले बुझेका छन् । उपचारमा लापरबाहीका कारण डिकेशनाथ योगीको मृत्यु भएको भन्दै आफन्तले विरोध जनाउँदै शव बुझ्न अस्वीकार गरेका थिए । तर, सोमबार भएको सहमति अनुसार मंगलबार शव बुझेर अन्त्येष्टि गर्ने सहमति भएको मृतकका आफन्त बद्रिनाथ योगीले जानकारी दिए । यसैबीच, घटनाबारे छानबिन गर्न गठित समिति सक्रिय रहेको छ । समितिले प्रतिष्ठानभित्रका बेथिति र अनियमितताबारे अध्ययन गरी आवश्यक कारबाहीका लागि सिफारिस गर्ने जनाएको छ ।