११ फाल्गुन २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति

प्याब्सन र एनप्याब्सनद्वारा पाँच बुद्दे मागसहित आन्दोलनका कार्यक्रमहरू घोषणा

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले विभिन्न...
अर्थ बागमती मुख्‍य समाचार

नियो मनी टान्स्फर र जुबा एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक संस्था नियो मनी ट्रान्सफरले जुबा एक्सप्रेससँग रेमिट्यान्स् भुक्तानीका लागि साझेदारी सम्झौता गरेको छ । यो...
बागमती मुख्‍य समाचार राजनीति

पितृसतात्मक संरचनाका कारण महिलाहरु शक्तिशाली नेतृत्वमा गएको समाजलाई पाच्य छैनः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पितृसतात्मक संरचना भएको कारण महिलाहरु शक्तिशाली नेतृत्वमा गएको अझै पनि समाजलाई पाच्य नभएको बताएकी छिन् । बुधबार काठमाडौंमा आयोजित विगत वर्तमान र भविष्यमा नेपाल महिला संघको भूमिका नामक एकदिवसीय विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले महिलाहरु निडर भएर योद्धाको रुपमा आफूलाई स्थापित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘यो पितृसतात्मक संरचना भएको कारण महिलाहरु शक्तिशाली नेतृत्वमा गएको अझै पनि हाम्रो समाजलाई पाच्य छैन् । तर हामी डाराउन चाँही हुँदैन् । मलाई लाग्छ हामी एउटा योद्धाको रुपमा पनि आफूलाई स्थापित गरेर अगाडि बढ्नुपर्छ । यसमा सम्पूर्ण महिला संघको साथिहरुले साथ दिनुहुन्छ भन्ने आशा छ ।’ त्यस्तै मन्त्री राणाले पितृसतात्मक समाजकै कारण महिलाहरु जति अगाडि बढ्यो त्यति पछाडि धकेलिने समस्या पनि रहेको सुनाईन् । उनले अहिले आफू मन्त्रीको रुपमा उभिदैगर्दा यसठाउँसम्म आइपुग्न आफूले विगतमा महिला भएकै कारण गर्नुपरेका संघर्षको स्मरण समेत गरिन् । ‘हामी पितृसतात्मक समाजमा अझै पनि छौं । त्यसैले हाम्रो सामुहिक समस्याहरु पनि धेरै छन् । हामीले जानुपर्ने बाटो त्यति सजिलो छैन् । हामी अगाडि बढ्छौं ,तर फेरी हामीलाई पछाडि धकेलिन्छ । यस्तो समयमा एकजुट भएर अगाडि बढेनौं भने धेरै गाह्रो हुन्छ । आज म पनि तपाईहरुसामु मन्त्री भएर उभिएको छु तर यहाँसम्म आइपुग्दा मेरो पनि धेरै संघर्ष छ,’उनले भनिन् । महिलाहरुको विषयलाई सम्बोधन गर्ने पार्टी कांग्रेस बाहेक अरु कुनै नभएको उनको दाबी छ । नयाँपार्टीले मन्त्री पदपनि चिठ्ठामा पाएको टिप्पणी गर्दै मन्त्री राणाले उनीहरुले संघर्ष बुझ्न नसक्ने धारणा राखिन् । महिलाहरुलाई अगाडि बढ्ने कुरामा आफु र आफ्नो पार्टिले समेत सहयोग गरिरहेको र आगामी दिनमा पनि गरिरहने उनले बताईन् ।  
बागमती मुख्‍य समाचार राजनीति

राप्रपा सांसदको अभिव्यक्तिप्रति एमाले सांसद थापाको आपत्ति

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीको अभिव्यक्तिप्रति नियमापत्ति जनाएका...
बागमती मुख्‍य समाचार राजनीति

दुई दलिय व्यवस्थाको मिसन अन्ततः एकदलिय प्रवृत्तिमा परिणत हुने खतरा...

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले सत्तारुढ दुई प्रमुख दलहरू दुई दलिय व्यवस्थाको मिसनमा लागिपरेको भन्दै त्यसको...
बागमती मुख्‍य समाचार राजनीति

व्यवसाय र मानव अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री...

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले व्यवसाय र मानव अधिकारलाई सँगै अघि बढाउनु आजको आवश्यकता भएको बताएका छन्...
बागमती मुख्‍य समाचार राजनीति

प्लास्टिकको झोला ब्याण्ड गर्र्ने तयारीमा ललितपुर महानगरपालिका 

काठमाडौं । ललितपुर महानगरपालिकामा जुटबाट बनेका सामग्रीहरुको प्रवद्धन गर्ने हिसाबले कोशा पसलको उद्घाटन भएको छ । बुधबार उक्त पसलको उद्घाटन ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले गरेका हुन् ।  सोही क्रममा उनले ललितपुर महानगरपालिकामा प्लास्टिकको झोला ब्याण्ड गर्न लागेको जानकारी गराउदैँ त्यसको सट्टामा कपडाको झोला वितरण गर्ने बताए । उनले ललितपुर महानगरपालिकाभित्र ७७ हजार घर भएको भन्दै प्रत्येक घरमा एउटा झोला वितरण गर्ने पनि बताए । ‘ललितपुर महानगरपालिकामा हामीले प्लास्टिकको झोला ब्याण्ड गर्दै छौँ, त्यसको लागि हामीले टेण्डर निकालेर लोकल्ली मेटेरियल प्रयोग गरेर कपडाको झोला बनाइ सकेका  छौँ । महानगरपालिकाभित्र ७७ हजार घरहरु छन् त्यो प्रत्येक घरलाई हामी एउटा एउटा झोला वितरण गर्न लागेका छौँ ।’ उनले भने । उनले तिसको दसकमा नेपालबाट निर्यात हुनेमा जुट इन्डस्ट्री निकै राम्रो रहेको भन्दै जुटबाट बनेका सामग्रीलाई प्रवद्र्धन गर्न कोशा गु्रपसँग सहकार्य गर्ने तयार गरेको बताए । उनले भने, ‘तिसको दसकमा नेपालबाट निर्यात हुनेमा जुट इन्डस्ट्री निकै राम्रो भएको थियो । जुट अहिले नयाँ नयाँ आयाम थप्न सफल भएको छ । यो कार्यलाई अगाडी बढाउनका लागि ललितपुर महानगरपालिका एउटा हस्तकला नगरी हो । यसको निमित्त हामी उहाँहरुसँग कुन क्षेत्रमा कसरी काम गर्न सकिन्छ हामी तयार छौँ ।  उहाँहरुसँग काम गर्नको निमित्त हामी तयार छौँ ।’ उनले भने  । त्यस्तै आर .के गोल्छा गु्रपका प्रबन्धक निर्देशक राजकुमार गुल्छाले आफ्नो हजुरबुबाले नेपालमा आएर पहिलो विजनेश नै जुटको गरेको हुनाले आफुले पनि यसैलाई प्रथामिकता दिएको बताएका छन् । उनले एउटै छानामुनि ५ सयभन्दा धेरै कामदारले काम गरिरहेको समेत बताए । उनले भने ‘मेरो हजुरबुबाले नेपालमा आएर गरेको पहिलो विजनेश नै जुट हो । अहिले हामीले विभिन्न ह्याण्डिक्रप्ट हरुका सामान देखि अन्या सामग्री बनाई रहेका छौँ । एउटै छानामुनि आज ५ सयभन्दा धेरै काम गर्ने गरेका छन् । यसमा विराटनगर देखि नै काम भइरहेको छ ।’  
बागमती मुख्‍य समाचार राजनीति

सांसद सिंहको प्रश्न : ‘सरकारकै संरक्षणमा अपराध बढेको हो कि...

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशमा कानुन व्यवस्था बिग्रिँदै र सरकारको भूमिका प्रश्नवाचक भएको भन्दै कडा आलोचना गरेका...
बागमती मुख्‍य समाचार राजनीति

खाली कागजमा सही गर्ने सांसादरु धिक्कार होस् :सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले उपसभामुखलाई अविश्वासको महाअभियोग लगाउन एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई खाली कागजमा...
बागमती मुख्‍य समाचार राजनीति

संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री ओली सहभागी नहुने

काठमाडौं । बुधबारको प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली सदनमा अनुपस्थित हुने भएका छन् । आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रममा...
बागमती मुख्‍य समाचार राजनीति

निजी क्षेत्रलाई प्रोत्साहन गर्न गम्भिर भएर लागेका छौं : मन्त्री...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कुरामा गम्भिर भएर लागेको बताएका छन्...
गण्डकी मुख्‍य समाचार राजनीति

उपसभामुखको अवमूल्यन लोकतन्त्रका लागि खतरा : सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले उपसभामुखको पदप्रति देखिएको व्यवहार लोकतन्त्रका लागि गम्भीर खतरा भएको भन्दै...