२७ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौँ, ४ पुस : नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौँ, ४ पुस : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले एकीकृत...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन आउन ७६ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व...

काठमाडौँ, ४ पुस : समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि...
बागमती मुख्‍य समाचार राजनीति समाचार

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ, ३ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले स्थानीय, प्रदेश र सङ्घीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका तथा निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्न...
बागमती मुख्‍य समाचार समाचार

लुम्बिनी लायन्सको ट्रफी सेलिब्रेसन टुर यही पुस ५ गतेदेखि

काठमाडौँ, ३ पुसः नेपाल प्रिमियर लिग ९एनपिएल०को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा...
बागमती मुख्‍य समाचार समाचार

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल

काठमाडौँ, ३ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको उल्लेख गर्दै नेपाल...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश

काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(स्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा...
बागमती मुख्‍य समाचार समाचार

अभौतिक सम्पदा संरक्षणका लागि सूचीकरण आवेदन खुला

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणका लागि सम्बन्धित व्यक्ति, समुदाय तथा संस्थालाई आवेदन दिन...
बागमती मुख्‍य समाचार समाचार

ललितपुर ढोलाहिटी बस्ने साहिल राई १२ दिनदेखि वेपत्ता

काठमाडौं । उदयपुर घर भई हाल ललितपुर ढोलाहिटी बस्ने एक युवक १२ दिनसम्म भेटिएका छैनन् । साहिल राई नाम गरेका...
मुख्‍य समाचार लुम्बिनी विशेष समाचार समाज

जब्दीघाटमा नयाँ पुल छिट्टै बन्छ : मन्त्री घिसिङ

बर्दिया । उर्जा, जलस्रोत तथा सिचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बर्दियाको जब्दीघाट पुल अनुगमन गर्दै...
बागमती मुख्‍य समाचार समाचार

सामुदायिक रेडियोलाई टिकाराइराख्न समस्या भयो : अकोराब

चितवन, ३ पुसः सूचना र जानकारी समुदायमा पु¥याउन सशक्त माध्यम बनेको सामुदायिक रेडियो पछिल्लो समय संकटमा परेका छन् । यस्ता...
बागमती मुख्‍य समाचार समाचार समाज

पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित

खाँदबारी सङ्खुवासभा, ३ पुसः सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ का किसान भीमकुमार थापालाई धान उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सम्मान गरिएको छ...