७ फाल्गुन २०८२, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मङ्सिर १३ गते हुने एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु

काठमाडौँ, २० कात्तिकः नेपाल कम्युनिष्ट पार्टी एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्ड सहितको अन्तरपार्टी निर्देशन जारी...
बागमती मुख्‍य समाचार समाचार

पितृ का नाममा दीप प्रज्वलन गर्दै नमोबुद्ध जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक, २० कात्तिकः काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित बौद्ध धर्मालम्बीहरूले ऐतिहासिकस्थल नमोबुद्धमा पितृ का नाममा दीप प्रज्वलन गर्दै नमोबुद्ध जात्रा सम्पन्न...
बागमती मुख्‍य समाचार समाचार

डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल

काठमाडौँ, २० कात्तिक : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न समूहसँग आज यहाँ छलफल गरेका छन् । जेनजी...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सुदूरपश्चिममा पहिलोपटक ११ करोड दीप प्रज्वलन

धनगढी । सत्य सेवा प्रतिष्ठानद्वारा आयोजित शिवपुरी धर्म उत्सव तथा चातुर्मास अनुष्ठानको समापन कार्यक्रममा ऐतिहासिक रूपमा ११ करोड दीप प्रज्वलन...
बागमती मुख्‍य समाचार समाचार

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

गल्ती स्वीकार्दै गगन थापाले भने : पार्टीभित्र ठूलो सुधार आवश्यक...

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो सुधारका साथै शुद्धीकरण र पुनःजागरण गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत...
बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ, २० कात्तिकः स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
मुख्‍य समाचार लुम्बिनी समाचार

बेमौसमी वर्षाः गुल्मीमा पाँच करोडको धानबाली नष्ट

तम्घास, २० कात्तिकः हालैको बेमौसमी वर्षाले गुल्मीमा रु पाँच करोडको धानबाली नष्ट भएको छ । जिल्लामा यस वर्ष सात हजार...
मुख्‍य समाचार लुम्बिनी समाचार

सरकारी जमिनमा व्यावसायिक मुङखेती

राँझा बाँके, २० कात्तिकः कृषिमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खजुरा गाउँपालिका–२ वडा कार्यालयले सरकारी जमिन व्यावसायिक खेती थालेको छ ।...
अन्तर्राष्ट्रिय बागमती सूचना प्रविधि

चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली

काठमाडौं । चीनले विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली विकास गरेको छ । आफ्नो १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) अवधिमा चीनले उक्त प्रणाली विकास गरेको हो । १५ औँ पञ्चवर्षीय योजनाको तयारीसँगै चीनले पछिल्ला पाँच वर्षमा स्वच्छ ऊर्जा क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको हो । चीनले यसअघि सन् २०३० भित्र आफ्नो मुलुकलाई कार्बन उत्सर्जनको सर्वोच्च बिन्दुमा पु¥याउने र २०६० भित्र कार्बन निष्पक्षता (कार्बन न्युट्रालिटी) प्राप्त गर्ने लक्ष्य घोषणा गरेको थियो । त्यसपछि चीनले उक्त लक्ष्यलाई साकार पार्न अनेकौं महत्वाकांक्षी परियोजनाहरू अघि बढाएको छ । खासगरी याङ्त्से नदीको मुख्य धारमा छ वटा ठूला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिएको छ । त्यसैगरी, चीनको विशाल दक्षिण–पश्चिम तथा पश्चिमी भूभागमा सातवटा ठूलो स्तरका स्वच्छ ऊर्जा परियोजना सञ्चालनमा ल्याइएका छन् । यी स्थानमा उत्पादित ऊर्जा जनसङ्ख्या घना रहेका पूर्वी तटीय क्षेत्रसम्म पु¥याउन अल्ट्रा–हाई भोल्टेज प्रसारण लाइन निर्माण गरिएको छ । ऊर्जा भण्डारणका लागि चीनले गुरुत्वाकर्षण आधारित ऊर्जा भण्डारण तथा वायु ऊर्जा भण्डारण जस्ता अत्याधुनिक प्रविधिको उपयोग गरेको छ, जसले नवीकरणीय ऊर्जाको प्रभावकारी उपयोगमा मद्दत गरेको छ । आगामी १५ औँ पञ्च वर्षीय योजना अवधिमा पनि चीनले आर्थिक आधुनिकीकरण र वातावरणीय संरक्षणलाई सन्तुलनमा राख्दै नवीकरणीय ऊर्जा विकासलाई अझ तीव्र गतिमा अघि बढाउने संकेत गरेको छ । सीसीटीभी  
गण्डकी मुख्‍य समाचार समाचार

सत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै

पर्वत, २० कात्तिकः कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने कालीगण्डकी माथि मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल...
कोशी मुख्‍य समाचार समाचार

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

धरान सुनसरी, २० कात्तिकः करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा...