६ फाल्गुन २०८२, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार

प्रहरीद्वारा लुटपाटमा संलग्नको नाम, ठेगाना, सम्पर्क उपलब्ध गराउन आग्रह

गण्डकी, ३० कात्तिक : गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजानी र लुटपाटजस्ता आपराधिक गतिविधिमा...
गण्डकी मुख्‍य समाचार समाचार

कुखुरापालनबाट मासिक एक लाख आम्दानी

तनहुँ, ३० कात्तिकः व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेतले कुखुरापालन गरेर मासिक रु एक लाख आम्दानी गर्दै आएका छन् । सत्र...
गण्डकी मुख्‍य समाचार समाचार

महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख सङ्कलन

गलकोट बागलुङ, ३० कात्तिकः मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ समापन...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज ९आइतबार० बस्दै छ । बैठक आइतबार दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको...
बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजतरकारी तथाफलफूलको मूल्य

काठमाडौं ।कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आज(आइतबार) का लागि कृषिउपजकोन्यूनतमथोक मूल्यसार्वजनिकगरेको छ । जसअनुसार,आजगोलभेँडाठूलो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण

काठमाडौं । युक्रेनले शनिबार रूसको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ । रूसले युक्रेनको जापोरिज्झिया क्षेत्रमा रहेको एउटा...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन

काठमाडौं । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज (आइतबार)अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘सबैले गम्भीर आत्म समीक्षा गर्न नसके इतिहासले कसैलाई क्षमा गर्ने...

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र नेपाली राष्ट्र, अर्थतन्त्र,लोकतन्त्र र मनोबल इतिहासमै सबभन्दा कमजोर अवस्थामा रहेको बताएका...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल र डिजेलको...
बागमती मुख्‍य समाचार समाचार

आज देशभर मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । हाल...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनका क्रममा महानगरमा मात्रै १ अर्ब बराबरको क्षति

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको भौतिक संरचना र अन्य सामानसहित झण्डै १ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ...