२२ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आव्हानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज विश्व हिमनदी दिवस

काठमाडौँ, ६ चैतः आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो...
मुख्‍य समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

बाजुराको हिमाली गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर

बाजुरा । बाजुरा तथा देशकै सर्वाधिक विकट हिमाली गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिंगो गाउँपालिकाभर सञ्चालित शिविरबाट...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सुरु हुनेछ ।...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मौसम पूर्वानुमान : आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रामेछाप प्रहरीले सुरु ग¥यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

रामेछाप । रामेछाप प्रहरीले जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधन चालकको लागु पदार्थ सेवन (लापसे) गरे नगरेको जाँच सुरु गरेको...
बागमती मुख्‍य समाचार विशेष समाचार

कुमारी घरको छानो तत्काल जीर्णोद्धार गरिसक्न डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खा याम सुरु हुनुअघि कुमारी वहाल (कुमारी घर) को छानो...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन...
बागमती मुख्‍य समाचार विशेष समाचार

‘धर्मशास्त्रको पर्याप्त ज्ञानबिना ज्योतिष सम्बन्धी अभिव्यक्ति दिँदा विवाद र आपत्ति...

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले ज्योतिष र धर्मशास्त्रबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताएका छन् । बिहीबार...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौँ पहिलाे ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ महानगर घोषणा हुँदै

काठमाडौँ। काठमाडौँ महानगरपालिकालाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त महानगर’ घोषणा गर्ने तयारी तथा घोषणापछिकाे संस्थागत र सामाजिक व्यवस्थापनका विषयमा मंगलबार विचार विमर्श...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘प्रचण्डले हल नगरेको टिआरसी, अब रवि–बालेनको काँधमा’

‘जनताको ‘सप्ट बिद्रोह’लाई सबैले आत्मसाथ गर्दै राष्ट्र घातमा खबरदारी गर्नुपर्छ’ काठमाडौं । जनयुद्धकालीन मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी)मार्फत...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘पुष्प व्यवसायलाई विदेशी बजारसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता विकास गर्न आवश्यक’

काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले पुष्प व्यवसायलाई विदेशी बजारसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्न...