१९ श्रावण २०८३, मंगलवार
समाचार समाज सुदूरपश्चिम

कैलालीमा चट्याङ लागेर १० जना घाइते

२७ साउन, काठमाडौं । कैलालीमा चट्याङ लागेर १० जना घाइते भएका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका-१ उत्तरमुडामा चट्याङ लागेर १०...
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

इलाममा हाब्रे वासस्थान संरक्षण क्षेत्र

२७ साउन, काठमाडौँ । नेपालको पूर्वी जिल्ला इलाममा रेड पाण्डा (हाब्रे) को वासस्थान जोगाउन रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ...
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

जयपृथ्वी राजमार्ग अवरुद्ध

२७ साउन, बैतडी । लगातारको वर्षापछि पहिरो खस्दा खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सिगास गाउँपालिका–९ ढोल्यामोडमा...
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सुत्केरीको हेलिकप्टरबाट उद्धार

२७ साउन, खाँदबारी । पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

ढुसीको प्रकोप पीडित पर्वतका किसानलाई निःशुल्क विषादी वितरण

२७ साउन, पर्वत । ढुसीजन्य रोगको प्रकोपबाट पीडित बनेका यहाँका किसानलाई निःशुल्क औषधि वितरण गरिएको छ । यहाँका किसानले लगाएको...
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

राष्ट्रिय परिचयपत्र बनाउनेको भीड

२७ साउन, खजुरा । सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरुको भीड लागेको...
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार

संसद् र सांसदको जवाफदेहिताबारे सरोकारवालासँग अन्तरक्रिया

२७ साउन, कर्णाली । कर्णाली प्रदेशसभा संसदीय समितिका प्रभावकारिता र जवाफदेहिताका विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मिर्गौला पीडितलाई १५ लाख सहयोग

२७ साउन, वालिङ । स्याङ्जाकी एक मिर्गौला पीडित महिलालाई रु १५ लाख रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जाको...
अर्थ प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

माछाका भुराको माग बढ्दै

२७ साउन, गोदावरी । सुदूरपश्चिम प्रदेशमा माछापालनमा किसानको आकर्षण बढेपछि माछाका भुराको माग बढ्दो छ । यहाँका करिब दुई सय...
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

भरुवा बन्दुक र चोरीको सामानसहित तीन युवा पक्राउ

२७ साउन, बनियानी । यहाँको अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको...
पर्यटन प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

अन्तरप्रदेश पर्यटन मार्गलाई प्राथमिकता दिन स्थानीयको माग

२७ साउन, बाँके । जिल्लाको कोहलपुर हुँदै कर्णाली प्रदेशको घुइँयाबारी सल्यान जोड्ने अन्तरप्रदेश पर्यटन मार्ग निर्माणलाई प्राथमिकता दिन स्थानीयले माग...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मालेपाटन जोडिने झोलुङ्गे पुल सञ्चालन

२७ साउन, गण्डकी । पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । वर्षौंदेखि...