६ चैत्र २०८२, शुक्रबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पूर्वका साना खोलामा बाढीको जोखिम

२५ असार, काठमाडौँ । हाल मुलुकका पूर्वी भागका साना खोलाहरुमा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागका...
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

फाल्गुनन्द सडक अवरुद्ध

२५ असार,झापा । बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ । इलामको...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

‘नयाँ बन्ने सरकारको मूल उद्देश्य संविधान संशोधन’

२५ असार,कास्की । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने मूल उद्देश्यसहित कांग्रेस एमालेसहितको राष्ट्रिय सरकार...
प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

बाढी प्रभावितलाई महाकाली अस्पतालमा निःशुल्क उपचार गरिने

२५ असार,कञ्चनपुर । कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ । बाढीमा परेर घाइते र प्रभावित...
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् गढवाका आमाहरू

२५ असार, दाङ । गढवा गाउँपालिका–५ खजरौटामा आमा समूह गठन भएको तीन वर्षभयो । मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

गाउँ जोगाउन लगाएको तालगाउँको पर्खाल भत्कियो

२५ असार, मनाङ । अविरल वर्षापछि आएको बाढीले हिमाली जिल्ला मनाङमा क्षति पुर्‍याएको छ । नासों गाउँपालिका–१ तालगाउँलाई जोगाउन लगाइएको...
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

भरतपुर महानगरद्वारा ५४ सङ्घ संस्थालाई कृषि सामग्री प्रदान

२५ असार, चितवन । भरतपुर महानगरपालिकाले यहाँका ५४ समूह, सहकारी र कृषि फर्मलाई कृषियन्त्र तथा उपकरण प्रदान गरेको छ ।...
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार

अवरूद्ध भएको सात दिनपछि हवाई उडान सञ्चालन

२५ असार, मुगु । मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ । अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध...
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पहिरोमा परी त्रियुगामा एकको मत्यु, दुईजना घाइते

२५ असार,गाईघाट । गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

परम्परागत धानको जात संरक्षण

२५ असार, गण्डकी । पोखरा महानगरपालिका क्षेत्रमा ६० प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । पोखरामा करिब ११ हजार दुई...
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पहिरोको जोखिम भएपछि च्याउपानीका ११ परिवारलाई अन्यत्र सारियो

२५ असार,सुर्खेत । भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । गत कात्तिक १७...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

बागलुङमा बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

२५ असार, बागलुङ । बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी...