१० चैत्र २०८२, मंगलवार
खेलकुद गण्डकी मुख्‍य समाचार समाचार समाज

ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

४ माघ, पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१’ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले...
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

तेस्रो पीएफसी इमर्जिङ आज देखि, चितवनका १६ विद्यालयहरूबीच प्रतिस्पर्धा हुँदै

चितवन । शिक्षासँग खेलकुद जोड्ने उद्देश्यसहित नयाँ खेलाडीहरूको पहिचानका लागि चितवनमा आयोजना हुँदै आएको ‘पीएफसी इमर्जिङ् कप – २०८१’ आज...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

आज दुई संसदीय समितिको बैठक बस्दै

४ माघ, काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्र्तगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटना : १० जना घाइते

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकामा बिहिबार राती पिकअप जिप दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका छन् । बागलुङको गाडीखोलादेखि घैयाखानी...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

ठुलो मात्रामाअबैधलागू औषधसहितपोखराबाट एक जना डिलर पक्राउ

पोखरा । पोखराबाट लागू औषधका एक जना डिलर ठुलो मात्रामालागू औषधसहितपक्राउ परेका छन् । जिल्लाप्रहरी कार्यालय कास्की र लागू औषध...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सामाजिक अभियन्ता डा. निकोलस फेरि कास्की प्रहरीको न्यायिक हिरासतमा

पोखरा । सामाजिक अभियन्ता डा. निकोलस भुसाल (कमल)लाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज फेरी आफ्नो नियन्त्रणमा लिएको छ । डा....
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

नेपाल कबड्डी लिग शुक्रबारदेखि, प्रि–म्याच कन्फ्रेन्समा सबै उत्साहित

३ माघ, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ । बिहीबार दशरथ रंगशालामा प्रतियोगिता अघि आयोजित प्रि–म्याच...
कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

कर्णालीमा हिउँ पर्यो, ताल्चा विमानस्थल बन्द

मुगु । बिहीबार विहानदेखि कर्णालीका जिल्लाहरुमा हिमपात भएको छ । मुगु, हुम्ला ,डोल्पा, जुम्ला, कालिकोटलगायतका जिल्लामा हिमपात भएपछि अधिक चिसो...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आइतवार बाँडफाँट हुने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) आइतवार अर्थात माघ ६ गते बाँडफाँट हुने भएको छ ।...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

लुम्बिनीको युनिभर्सल पीस सेन्चुरीका बारेमा स्वीजरल्याण्डमा जानकारी दिइने

काठमाडौं । लुम्बिनीमा निर्माण हुन लागेको युनिभर्सल पीस सेन्चुरीका बारेमा स्वीजरल्याण्डको डेभोसमा आयोजना हुने एक अन्तर्राष्ट्रिय समारोहमा जानकारी गराइने भएको...
बागमती मुख्‍य समाचार समाचार समाज

हेटौंडा–५लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक...
कर्णाली मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

सुत्केरी आामालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार

मुगु । मुगुको छायानाथ रारा नगरपालिकाका एक सुत्केरी आमालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । सुत्केरी आमाको पेटमा रहेको...