बागमती मुख्य समाचार विचार समाचार समाज नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छ :... काठमाडौँ, ७ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिने बताएका... BY रासस 0 Comment
मधेश मुख्य समाचार समाचार समाज एक सय तीन केजी गाँजासहित ट्रक नियन्त्रणमा रौतहट । बारा सशस्त्र प्रहरीले १ सय ३ के.जी. लागु औषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले चैत्र... BY रातो कागज 0 Comment
बागमती मुख्य समाचार विचार समाचार समाज पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु काठमाडौँ, ७ चैत । पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु भएको छ । आजदेखि यहाँ ‘फङ्सनल न्युरोसर्जरी वर्कसप’ का रूपमा... BY रासस 0 Comment
बागमती मुख्य समाचार विचार समाचार समाज समझदारीमार्फत दुवै पक्षबाट ‘इपिजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँः प्रधानमन्त्री ओली काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह इपिजीको प्रतिवेदन... BY रासस 0 Comment
मधेश मुख्य समाचार विचार समाचार समाज धनुषाको हंसपुर नगरपालिकामा माओवादीको धर्ना जनकपुर । धनुषाको हंसपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले नगरपालिकाको कार्यालयमा तीन दिनदेखि तालाबन्दी गर्दै धर्ना जारी राखेका... BY रातो कागज 0 Comment
मुख्य समाचार समाचार समाज सुदूरपश्चिम मुख्यमन्त्री शाह र प्रधान सेनापति सिग्देलबीच भेट कैलाली, ७ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलबीच आज धनगढीमा भेटवार्ता... BY रासस 0 Comment
बागमती मुख्य समाचार विचार समाचार समाज ‘कृत्रिम बौद्धिकतासँगै मानवीय विकासलाई जोड दिन आवश्यक छ’ पाटन ललितपुर, ७ चैत । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट का उपकुलपति प्राध्यापक डा दिलीप सुब्बाले कृतिम बौद्धिकता... BY रासस 0 Comment
बागमती मुख्य समाचार विचार समाचार समाज महङ्गी नियन्त्रण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले महङ्गी नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा... BY रासस 0 Comment
बागमती मुख्य समाचार विचार समाचार समाज थारु, मुस्लिमलगायत समुदायको आरक्षणको माग सम्बोधन हुन्छ : प्रधानमन्त्री काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय निजामती सेवा ऐन जारी भएपश्चात् थारु, मुस्लिमलगायतका अन्य पक्षको आरक्षणका विषय... BY रासस 0 Comment
मधेश मुख्य समाचार समाचार समाज ‘चुरेक्षेत्रको विनाशका कारण मधेस प्रदेशमा सिँचाइलगायत समस्या उत्पन्न भए’ जनकपुर, ७ चैत । सरकारको दोहोरो नीतिले चुरेक्षेत्रको विनाश भएका कारण मधेस प्रदेशमा सिँचाइ समस्या उत्पन्न भएको सरोकार भएकाहरूले बताएका... BY रासस 0 Comment
अर्थ बागमती मुख्य समाचार समाचार समाज एक अर्ब राजस्व उठाउने मालपोत भवन भूकम्पको जोखिममा चितवन, ७ चैत । विसं २०७२ को भूकम्पमा रातो स्टिकर टाँसिएको मालपोत कार्यालय भरतपुरको भवन हालसम्म पुनःनिर्माण हुन सकेको छैन... BY रासस 0 Comment
बागमती मुख्य समाचार विचार समाचार समाज अपाङ्ग संघको प्रथम महाधिवेशनको तयारी पूरा, नयाँ नेतृत्व चयन गरिने काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको केन्द्रीय महाधिवेशनको सबै तयारी पूरा भएको छ । यही चैत्र... BY रातो कागज 0 Comment