१३ चैत्र २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार विचार समाचार समाज

अव्यवस्थित बसोबासलाई व्यवस्थित गरिने

मोरङ, ५ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अव्यवस्थित बसोबासलाई  व्यवस्थित गरिने बताएका छन् । भूमि समस्या समाधान आयोग...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

तीनै तहका सरकारबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री

लुम्बिनी, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताले विकासको ढोका खोलेको बताएका छन् । उनले विकास र समृद्धिका लागि...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपाल प्रहरी विधेयक संसदमा पेस

५ फागुन,  काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा नेपाल प्रहरी विधेयक पेस गरेका  छन् । लेखकले नेपाल प्रहरी विधेयक–२०८१ माथि...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

५ फागुन, काठमाडौँ । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

सांसदद्वारा खोटाङ आगलागी र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, ५ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ मा भएको आगलागी एवं समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...
गण्डकी मुख्‍य समाचार समाचार समाज

बेनीमा पशु अस्पताल निर्माण सुरु

म्याग्दी, ५ फागुन । गण्डकी प्रदेश सरकारले बेनीमा पशु अस्पताल निर्माण सुरु गरेको छ । प्रदेश सरकारले भूमि व्यवस्था, कृषि...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपालमा बसेर के हुन्छ र भन्ने भाष्य नै गलत छ...

५ फागुन, काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले युवाहरुमा नेपालमा बसेर केही गर्न सकिदैँन् भन्ने खालको नकारात्मक भाष्य...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

देशका सबै संस्कृति, सभ्यता र आवाजलाई जोड्न राससले कोसिस गरिरहेको...

काठमाडौँ, ५ फागुन । नेपालको पत्रकारिता क्षेत्रमा एउटा बेग्लै इतिहास र महत्त्व बोकेकै कारण राष्ट्रिय समाचार समितिले विशिष्ट खाले भूमिका...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

देशका लागि योगदान दिनेलाई सबैले सम्मान गर्नुपर्छः महासचिव पोखरेल

देउखुरी दाङ, ५ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमाले का महासचिव शङ्कर पोखरेलले देशका लागि योगदान दिने मानिसलाई सबैले प्रोत्साहन...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जनकपुर क्षेत्रमा १२ सय बिघा जग्गा लुटिएको छ : सांसद...

५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुर क्षेत्रका १ हजार २ सय जग्गा हिनामिना गरेर...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सूर्य थापाले भने : पत्रकारले प्रश्न सोध्दा सीमा नाघे

५ फागुन, काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापाले पत्रकारहरुले परिचालित भएर प्रश्न सोधेको आरोप लगाएका छन्...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ : प्रधानमन्त्री ओली

दाङ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अगाडि बढाउनुपर्ने बताएका...