७ श्रावण २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको...
खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

आइसिसी विश्वकप लिग—२ : नेदरल्यान्ड्सविरुद्ध नेपाल विजयी

काठमाडौं । आइसिसी विश्वकप लिग—२ अन्तर्गत नेदरल्यान्ड्ससँग भएको खेलमा नेपाल विजयी भएको छ ।     बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल...
मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अबको बजेट महिला मैत्री हुने : मन्त्री जयसवाल

जनकपुर । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले प्रदेश सरकार महिला सशक्तिकरण, उद्यमशीलता प्रवद्र्धन र समग्र विकासमा...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको पचहत्तरौँ बैठक आज बस्ने भएको छ ।   बिहिबार...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

वातावरण विनासको मुख्य कारक मानव समुदाय हो : प्रदेश प्रमुख...

काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले वातावरण विनासको मुख्य कारक मानव समुदाय रहेको बताएका छन् ।  ...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

टेक एण्ड पे’ को प्रस्ताब उर्जा मन्त्रालयको होइन संशोधन गर्न...

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले बजेटमा ‘टेक एण्ड पे’ को प्रस्ताब उर्जा मन्त्रालयले नगरेकोले संसोधनका लागि...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहिबार दिनको १ बजे बैठक बस्न लागेको हो...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’

काठमाडौँ, २१ जेठ । लोकसेवा आयोगले ७५ वर्ष पुगेको उपलक्ष्यमा आँखा शिविर, रक्तदान,प्रतिभा सम्मानलगायत सप्ताहव्यापी रुपमा विविध कार्यक्रम आयोजना गरी...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राज्यका संरचना समावेशी बनाउन राजनीतिक दल समावेशी हुनुपर्छः सभापति देउवा

पाटन ललितपुर, २१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय व्यवस्थामा दल आफैँ समावेशी नभएसम्म राज्यका अन्य संरचना समावेशी...
बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

‘बजेट कार्यान्वयन र सुशासनलाई क्रियाशील र व्यवस्थित बनाउनुपर्छ’

काठमाडौँ, २१ जेठ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले बजेट कार्यान्वयन र सुशासनको पाटोलाई क्रियाशील र व्यवस्थित बनाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।     आजको बैठकमा सांसदहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्दै बजेटले निम्न वर्गीय तथा पछाडि पारिएका वर्गलाई सम्बोधन गर्न नसक्ने प्रतिक्रिया दिए ।     सांसद नरबहादुर विष्टले जनता केन्द्रित भएर बजेट आउने अपेक्षा गरिएकामा त्यसो हुन नसकेको...
मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित

जनकपुर । लामो समयपछि बुधबार बसेको मधेश प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको छ । आजदेखि सुरु हुने भनिएको पाँचौ...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

पाटन ललितपुर, २१ जेठ । ललितपुरको ठैवमा विद्युत्को पोल सार्ने क्रममा पोलले लागेर एक जनाको मृत्यु भएको छ । आज गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा बाटो निर्माणको सिलसिलामा जेसिबीले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिए ।       उक्त घटनापछि आक्रोशित स्थानीयले जेसिबीको दायाँपट्टीको सिसा फुटाइदिएका छन् । “घटनास्थलमा ८०–९० जना स्थानीय जम्मा भएका थिए, प्रहरी टोलीले घटनालाई शान्त बनाउने प्रयास गरेको छ । मृतकको शवलाई परीक्षणका लागि पाटन हस्पिटल पठाएका छौँ”, उनले भने ।