१६ मंसिर २०८२, मंगलवार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

सभाहल निर्माण गरिँदै

रामपुर पाल्पा, २३ फागुन । सहिद बहुमुखी क्याम्पस रामपुरमा शैक्षिक सभाहल निर्माण कार्य भइरहेको छ । रामपुर नगरपालिकाले बजेट विनियोजन...
खेलकुद मुख्‍य समाचार लुम्बिनी समाचार समाज

मुख्यमन्त्री कोहलपुर गोल्डकपमा राइजिङ स्टार फाइनल प्रवेश

बाँके । मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा राइजिङ स्टार फुटबल क्लब नवलपरासी फाइनलमा प्रवेश गरेको छ । बिहीबार काँक्रेविहार फुटबल...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

बाँकेमा डढेलो नियन्त्रणका लागि पूर्वतयारी

नेपालगञ्ज बाँके, २२ फागुन । जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्न नदिन र लागेमा नियन्त्रणका लागि पूर्वतयारी सुरु भएको...
पर्यटन मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

होमस्टेले हौसिए फोक्सिङ्गकोटवासी

तानसेन पाल्पा, २२ फागुन । जिल्लाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोटका धनबहादुर सारु ज्याला मजदूरी गरेरै परिवारको गुजारा गर्थे ।...
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

पाल्पा डढेलोः चार सामुदायिक वनमा क्षति

तानसेन पाल्पा, २२ फागुन । जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

बाँकेको खजुरामा धार्मिक वाटिका निर्माण हुँदै

नेपालगञ्ज, २२ फागुन । बाँकेको खजुरामा धार्मिक वाटिका निर्माण गरिने भएको छ । त्यसका लागि आजदेखि धार्मिक अनुष्ठान प्रारम्भ भएको...
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

रामपुरमा सुविधासम्पन्न उद्यान बन्दै

रामपुर पाल्पा, ११ फागुन । जिल्लाको रामपुर नगरपालिकामा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदैछ । नगरपालिका कार्यालयको प्राङ्गणमा करिब १२ रोपनी...
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

दाङका विकट बस्तीमा विद्युत् सेवा पुर्याइँदै

तुलसीपुर, २१ फागुन । दाङका विकट क्षेत्रका नागरिकलाई विद्युत् पु¥याउने गरी काम थालिएको छ । पश्चिम दाङको विकट क्षेत्र शान्तिनगर,...
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

सङ्ग्रहालयमा कार्यपालिका बैठक

तम्घास गुल्मी, २१ फागुन । जिल्लाको धुर्कोट गाउँपालिका, गाउँ कार्यपालिकाको बैठक धुर्कोट सङ्ग्रहालयमा बसेको छ । सङ्ग्रहालयको प्रचारप्रसार गर्दै दिगो...
प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी विचार समाचार समाज

परराष्ट्रमन्त्री राणा लुम्बिनी भ्रमणमा

लुम्बिनी, २० फागुन परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । उनलाई लुम्बिनी विकास कोषका...
मुख्‍य समाचार राजनीति लुम्बिनी विचार समाचार समाज

गठबन्धन सरकार छ, बजेट निर्माणमा कांग्रेसले भनेर मात्रै हुँदैन् ः...

रूपन्देही । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया अनुसार विकासका योजनाहरू माग गरे सहज हुने बताएका छन् ।...
पर्यटन मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी छ...

भैरहवा रुपन्देही, २० फागुन । गृहमन्त्री रमेश लेखकले पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी रहेको बताएका छन्...