१७ मंसिर २०८२, बुधबार
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

पहिरोले राप्ती राजमार्ग अवरुद्ध

दाङ, १४ जेठ । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्ल्यान खण्ड अवरुद्ध भएको छ । सल्ल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा खसेको पहिरोका कारण...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

राज्यको वेवास्तका कारण अलपत्र ‘पन्टुन पुल’

बर्दिया । कुनै समयमा बर्दिया जिल्लालाई पन्टुन पुलको जिल्ला भनेर चिनिन्थ्यो । २०५६ साल देखि २०७० साल सम्म १४ वर्ष...
मुख्‍य समाचार राजनीति लुम्बिनी विचार समाचार समाज

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक आज बस्दैछ ।     शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु भएपछि स्थानीयलाई राहत

दाङ, राप्ती आँखा अस्पताल रक्षाचौरले जलविन्दु ९ग्लुकोमा० रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालमा उपचारका लागि आउने जलविन्दुको समस्या...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

दाङ जग्गा तथा आवास विकास संघको अध्यक्षमा रामप्रसाद पोखरेल

काठमाडौँ । दाङ जग्गा तथा आवास विकास संघको शनिबार सम्पन्न साधारणसभा तथा प्रथम अधिवेशनले रामप्रसाद पाखरेललाई सर्वसम्मतरूपमा संघको अध्यक्षमा चयन...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

स्थानीय आफैँले बनाउन थाले खोलामा पुल

तुलसीपुर दाङ, ४ जेठ । दाङ–रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन ।   पुल नहुँदा बर्खामा आवतजावत...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

‘भ्रष्टाचारविरुद्ध अभियान आवश्यक’

गुल्मी, ३० वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

मानवसेवा आश्रममा पुगेर थापा र पोखरेलले गरे विवाह

रूपन्देही । पञ्चेबाजा ठोकेर बिहे गर्नुमात्र विवाह हो भन्ने समाजमा आम बुझाई छ । तर पछिल्लो समय यस्ता परिवर्तनशील युवा...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध–शिक्षा महत्वपूर्णः प्रधानमन्त्री...

लुम्बिनी २९, वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्धबाट प्राप्त शिक्षा महत्वपूर्ण भएको...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

प्रधानमन्त्री लुम्बिनीमा

लुम्बिनी, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन् । पच्चीस सय ६९औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का

लुम्बिनी, २६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण सम्पदा र स्थलहरूको संरक्षण,...