१८ फाल्गुन २०८२, सोमबार
कोशी मुख्‍य समाचार समाज

सुनसरीमा बस–माइक्रो ठोक्किँदा ४ को मृत्यु, २३ यात्रु घाइते

इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ...
कोशी मुख्‍य समाचार समाचार

सवारी साधन दुर्घटनाहुँदा तीनको मृत्यु,१५ जनाघाइते

धरान सुनसरी, २६ साउनः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको निधन भएको...
कोशी मुख्‍य समाचार समाचार

तमोर करिडोरमा बढ्यो चहलपहल,  यातायात र व्यवसायमा सहजता

पाँचथर । पूर्वी पहाडलाई तराई तथा काठमाडौंसँग छोटो दूरीमा जोड्ने गरी निर्माण थालिएको तमोर करिडोर सडकका कारण त्यस क्षेत्रका बासिन्दालाई...
कोशी मुख्‍य समाचार समाचार

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुन्छः मन्त्री चौधरी

पाँचथर, २५ साउनः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुने बताएका छन् । प्रतियोगिता...
कोशी मुख्‍य समाचार समाचार

कोशी प्रदेशसभाः विधेयक सर्वसम्मतले पारित

विराटनगर, २५ साउनः कोशी प्रदेशसभाको आजको बैठकमा ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित...
कोशी मुख्‍य समाचार समाचार

मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै किसान

भोजपुर, २५ साउनः अलैँचीको मूल्य वृद्धि भएपछि भोजपुरका किसान खेती विस्तारमा जुटेका छन् । यसअघि उत्पादन भएको अलैँचीले राम्रो मूल्य...
कोशी मुख्‍य समाचार समाचार

सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

धरान सुनसरी, २५ साउनः लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका...
कोशी मुख्‍य समाचार समाचार

मेकानिकल इञ्जिनियरिङमा  अध्यापन गराउँदै पोखरा विश्वविद्यालय

गण्डकी, २५ साउनः पोखरा विश्वविद्यालयमा स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ विषयको पढाइ यसै वर्षदेखि सुरु हुने भएको छ । विश्वविद्यालयले पाठ्यक्रम...
कोशी मुख्‍य समाचार समाचार

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

राजविराज सप्तरी, २३ साउनः सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । जिल्ला...
कोशी मुख्‍य समाचार समाचार

पाँचथरमा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा गाईको उपचार

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा पशुको उपचार गरिएको छ । खुट्टा टेक्न नसक्ने अवस्थामा रहेको एक विरामी गाईलाई काउ लिफ्टिङ मेसिनको प्रयोगद्वारा उपचार गरिरहेको पशु सेवा प्राविधिक लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले पाँचथरमा पहिलो पटक उक्त मेसिनको प्रयोगद्वारा गाईको उपचार गरिएको पनि जानकारी दिएका हुन् । उनका अनुसार एक महिनादेखि अशक्त अवस्थामा रहेको उक्त गाईलाई काउ लिफ्टको झोलामा राखेर उपचार भइरहेको छ  । खुट्टा टेक्न नसक्दासम्म यसरी नै झोलामा राखेर उपचार गरिने उनी बताउँछन् । उनले भने,‘काउ लिफ्टिङ झोलामा मेसिन पनि हुन्छ । यो गाई विरामी भएपछि काउ लिफ्टको झोलामा राखेर उपचार गरेको एक महिना भइसक्यो । पहिला धेरै कमजोरी भएका कारण राम्रोसँग खुट्टा टेक्न सक्दैनथ्यो । यसरी झोलामा राखेर उपचार गरेको यो पहिलो पटक हो । उठ्न नसकेको गाईभैंसी, घोडा जस्ता जनावरहरुलाई काउ लिफ्टको सहायताले झोलामा राखेर उपचार गरिराखेको छौं । जबसम्म यसले खुट्टा टेक्न सक्दैन् तबसम्म झोलामै राख्छौं ।’ त्यस्तै उनले भुईमा हुँदा धेरै गुम्सने, घाऊहरु हुनसक्ने र पाक्ने भएकाले यसरी झोलामा राखेर उपचार गर्दा हावाको सर्कुलेसन राम्रो हुनकासाथै विभिन्न संक्रमणबाट समेत बचाउन सकिने धारणा राखे । झोलामा झुण्डिएकै अवस्थामा पनि जनावरलाई कुनै किसिमको कठिनाई नभई यताउता सर्न, घाँस खान र बस्न सहज हुने उनले बताए । ‘यसरी राख्दा झोला सारेर नै यता उता गर्नसक्ने, घाँस, खोले खाने पनि गर्दछ । यो गाईको दिनप्रति दिन स्वास्थ्य अवस्थापनि सुधार हुँदै गएको छ । बस्न चाह्यो भने झोलामा नै बस्न सक्छ’उनले भने । उक्त गाउँपालिकामा      
कोशी मुख्‍य समाचार समाचार

पहिरोले एक घरमा क्षति, १२ घर जोखिममा

धरान सुनसरी, २३ साउन ः तीनदिनदेखिको अविरल वर्षासँगै गएराती आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पु¥याएको...
अर्थ कोशी मुख्‍य समाचार समाचार

‘शान्ति सुरक्षासहित राजस्व सङ्कलनमा उल्लेखनीय सफलता’

विराटनगर, २२ साउन ः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गत आर्थिक वर्ष २०८१÷८२ मा नौ हजार चार सय ६१ वटा...