कोशी मुख्य समाचार समाचार निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज भोजपुर, १५ भदौः गाउँघरका खोलाखोल्सीमा पाउने निगुरो यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । सडकको पहुँच विस्तार भएपछि यहाँका स्थानीयले... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार पाउ पाथिभरामा भेटीबाट एक करोड ४२ लाख सङ्कलन झापा, १५ भदौः मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा रु एक करोड ४२ लाख ८१ हजार... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार व्यावसायिक ड्रागनखेतीमा रमाउँदै भोजपुरका किसान टक्सार भोजपुर, १२ भदौः सिँचाइ अभाव र बाँदरका कारण बाली लगाउन समस्या भएपछि जिल्लाका किसान ड्रागनखेतीतर्फ आकर्षित भएका छन् ।... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार बाढीको कारण खोलामा फसेका ४ जना मानिसलाई सकुशल उद्धार विराटनगर । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–२ स्थित रहेको ईवा खोलामा अचानक आएको बाढीको कारण खोलाको बीच भागमा फसेका ४ जना... BY News and Updates 0 Comment
कोशी मुख्य समाचार समाचार कोशी प्रदेशले संविधान दिवस भव्य रुपमा मनाउने विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवसलाई भव्य रुपमा मनाउने तयारी गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा... विराटनगर । कोशीप्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र इजरायली राजदूत श्मुलिक आरि बासबीच मुख्यमन्त्री मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटवार्ता भएको छ... BY News and Updates 0 Comment
कोशी मुख्य समाचार समाचार कोशी प्रदेश : कडा रोगका बिरामीलाई आठ करोड ८५ लाख... झापा, ११ भदौः कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई रु आठ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको जनाएको छ... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार गौरा–बलानपट्टि सडक निर्माण गरिँदै बोदेबरसाईन सप्तरी, ९ भदौः यहाँको बोदेबरसाईन नगरपालिका–३ गौरा, सारस्वर, मधुवन हुँदै बलान बिहुल गाउँपालिकाको बलानपट्टि जोड्ने सडक निर्माण हुने भएको... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार संस्कृतिको संरक्षण गर्दै ‘पाँचधारे कला साहित्य केन्द्र’ भोजपुर, ९ भदौः परम्परागत मौलिक संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले भोजपुरमा ‘तीज विशेष लोकगीत प्रतियोगिता’ सम्पन्न भएको छ... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार पुल नहुँदा ‘मेची पारि’को विद्यालयमा पठनपाठन ठप्प झापा, ९ भदौः मेची पारिको नेपाल’ भनेर चिनिएको मेचीनगर नगरपालिका–१५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा पठनपाठन ठप्प छ । विद्यार्थी... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार विशेष समाचार मेची भन्सार कार्यालय : आयात र निर्यात घट्यो भद्रपुर झापा, ९ भदौः चालु आर्थिक वर्ष २०८२र ८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट रु तीन अर्ब ६९ करोड... BY रातो कागज 0 Comment
कोशी मुख्य समाचार समाचार स्वास्थ्य कोशी प्रदेशले सार्वजनिक ग¥यो स्वास्थ्य नीति २०८२, सर्वसुलभ र गुणस्तरीय... विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित स्वास्थ्य नीति, २०८२ सार्वजनिक गरेको छ । प्रदेशका नागरिकलाई... BY News and Updates 0 Comment