१८ फाल्गुन २०८२, सोमबार
कोशी मुख्‍य समाचार

भोजपुरका विपन्न परिवारले पाए जस्तापाताको छानो

भोजपुर, २८ भदौ : भोजपुरको टेम्केमैयुङ गाउँपालिका ६ कोटका आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारले जस्तापाताको छानो पाएका छन् ।...
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

बाढीले होटल क्षतिग्रस्त

म्याग्दी बेनी, २६ भदौः बेनीनगरपालिका–४ तातोपानीस्थित लेतेखोलामा आएको बाढीले एक होटल क्षतिग्रस्त भएको छ । रातभर परेको अविरल वर्षाका कारण...
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

मोरङमा निषेधाज्ञा

विराटनगर, २६ भदौः शान्ति सुरक्षाको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय मोरङले आज दिनभरि जिल्लामा निषेधाज्ञा आदेश भएको सूचना जारी गरेको...
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

खण्डहरमा परिणत छ कोशी प्रदेश

कोशी । कोशी प्रदेश हाल अशान्त र अस्तव्यस्त छ । सोमबार र मंगलबार दुई दिनसम्म चलेको जेनजी पुस्ताको आन्दोलनले यहाँका...
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

झापाका दर्जनभन्दा बढी कार्यालयमा आगजनी र तोडफोड, खोसिएका हतियार सेनालाई...

सुरुङ्गा झापा, २४ भदौ : जेनजी पुस्ताको आन्दोलनका क्रममा आज झापाका एक दर्जनभन्दा बढी सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको...
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

इटहरीमा मत्यु भएका युवकको पहिचान खुल्यो

इनरुवा सुनसरी, २४ भदौः सुनसरीको इटहरीमा सोमबार जेनजीको प्रदर्शनका क्रममा मृत्यु भएका दुईमध्ये एक जनाको पहिचान खुलेको छ । इटहरी...
कोशी मुख्‍य समाचार समाचार

इटहरीमा जेनजीको प्रदर्शनका क्रममा १२ जना सुरक्षाकर्मी घाइते

इनरुवा सुनसरी, २४ भदौः सुनसरीको इटहरी उपमहानगरपालिकामा सोमबार जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरी र सर्वसाधारण घाइते भएका छन् । आन्दोलनका...
कोशी मुख्‍य समाचार विशेष समाचार

जेनजीको आन्दोलनले हिंसात्मक बन्यो कोशी प्रदेश

कोशी । सोमबार जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कोशी प्रदेशका विभिन्न स्थानहरू अशान्त बनेका छन् । प्रदर्शन अराजक बन्दा प्रहरीले...
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

इटहरीमा अनिश्चीतकालिन कफ्र्यू आदेश

विराटनगर । सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा अनिश्चीतकालिन कफ्र्यू आदेश जारी गरेको छ । इटहरीमा जेन जीहरुको आन्दोलन चर्किएपछि स्थानीय...
कोशी मुख्‍य समाचार विशेष समाचार

इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी

इटहरी । देशभर जारी जेनजीको आन्दोलनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार उपमहानगरपालिकाभित्र प्रवेश गरेका प्रदर्शनकारीले सरकारी सम्पत्ति जलाउने काम गरेका हुन् । गेटमै रोकेर नियन्त्रण गर्ने प्रहरीको प्रयास असफल बनेपछि उनीहरू भवनभित्र पसेका थिए । इटहरी आसपासको क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।  
कोशी मुख्‍य समाचार समाचार

इटहरीमा यस्तो देखियो जेनजीको प्रर्दशन

इटहरी । सोमबार काठमाडौंको माइतीघरसहित देशैभरका विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन गरेका छन् । जसअन्तरगत सोमबार बिहान १० बजेदेखि नै...
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

कोशीका सहरमा पनि जेनजीको आन्दोलन

कोशी । सोमबार काठमाडौंको माइतीघर सहित देशैभरका विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन् । सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले...