२ माघ २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार

खुला सिमाना हुँदा सुरक्षा चुनौती

काँक्रेविहार सुर्खेत, १६ कात्तिकः गत मङ्गलबारदेखि परेको हिमपातका कारण डोल्पामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सुरक्षा गस्ती गर्न समस्या भएको छ...
कोशी मुख्‍य समाचार समाचार समाज

नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

धरान सुनसरी, १६ कात्तिकः इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बनेका छन । बाल्यकालदेखि नै बोटबिरुवासँगको...
कोशी मुख्‍य समाचार समाचार

त्रियुगाको बाढीले बेल्टार–फत्तेपुर, सुन्दपुर–हँडिया सडक अवरुद्ध

गाईघाट उदयपुर, १६ कात्तिक : निरन्तर वर्षाले बेल्टार, फत्तेपुर, हँडिया, सुन्दरपुरमा यातायात सेवा अवरुद्ध भएको छ । त्रियुगा नदीमा आएको...
कोशी मुख्‍य समाचार समाचार समाज

गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ

तेह्रथुम, १६ कात्तिकः नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि । बहुसङ्ख्यक नेपाली कृषिमै निर्भर छन् । पछिल्लो समय...
कोशी मुख्‍य समाचार

भोजपुरमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु, चार घाइते

टक्सार भोजपुर, १५ कात्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्युु भएको छ भने अन्य चार जना घाइते...
कोशी मुख्‍य समाचार समाचार

मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित

फिक्कल इलाम, १५ कात्तिकः बिहीबारदेखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द छ । राजमार्गको इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली...
कोशी मुख्‍य समाचार समाचार

सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा...

सोलुखुम्बु, १५ कात्तिकः प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ । निरन्तर...
कोशी पर्यटन मुख्‍य समाचार समाचार

रारामा पर्यटकको चहलपहल, घोडा व्यवसायी उत्साहित

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल नेपाली भाषाको उद्गमस्थल जुम्लाको कनका सुन्दरी सिन्जा हुँदै नेपालको ठूलो र गहिरो रारा...
कोशी मुख्‍य समाचार समाचार

भोजपुरका किसान व्यवसायिक चिया खेतीमा आकर्षित

भोजपुर, १५ कात्तिकः भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–३ का सरमान...
कोशी मुख्‍य समाचार समाचार समाज

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

खोटाङ, १५ कात्तिक ः पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि...
कोशी मुख्‍य समाचार समाचार समाज

बेमौसमी वर्षाले कोशी प्रदेशको जनजीवन प्रभावित, किसान मारमा

विराटनगर । मोन्था चक्रवातको प्रभावले परेको बेमौसमी अविरल वर्षाले कोशी प्रदेशसहित पूर्वी नेपालभर जनजीवन अस्तव्यस्त बनाएको छ । असामान्य वर्षाका...
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

मुख्यमन्त्री कार्कीको आग्रहः विद्युत् र निजी क्षेत्रबीचको विवाद संवादबाट टुंग्याऔं                                                                                        

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबीच देखिएको विवादलाई तत्काल वार्ता र संवादमार्फत टुंग्याउनुपर्ने बताएका छन् । आज जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री कार्कीले उद्योगहरूमा विद्युत् आपूर्ति रोकिँदा उत्पादन, रोजगारी र समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर परेको जनाउँदै दुवै पक्षलाई छलफल र सहकार्यको बाटोमा फर्किन आग्रह गरे । उनले भने,‘उद्योग बन्द हुँदा अर्थतन्त्र मात्र होइन, हजारौं परिवारको रोजगारी संकटमा पर्छ। वार्ता र समन्वयबाटै समस्या समाधान गर्नुपर्छ’ । मुख्यमन्त्री कार्कीले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा निजी उद्योग, सुपरमार्केट, कलकारखाना र सञ्चार माध्यममा भएको तोडफोड र आगजनीले लगानीकर्तामा डर र असुरक्षाको वातावरण बनाएको बताए । उनका अनुसार यस्तो अस्थिरताले स्वदेशी तथा विदेशी लगानीकर्ता दुवैलाई निरुत्साहित बनाउने खतरा देखिएको छ । कार्कीले हाल नेपालको आर्थिक समस्या क्रमशः सुधारतर्फ उन्मुख भइरहेका बेला पुनः विवाद र असमझदारीले प्रतिकूल प्रभाव पारेको बताए । ‘अर्थतन्त्रमा सुधारको संकेत देखिँदैछ, तर विवाद र अविश्वासको वातावरणले त्यो प्रयासलाई कमजोर बनाइरहेको छ,’उनले उल्लेख गरे । मुख्यमन्त्री कार्कीका अनुसार सरकार र निजी क्षेत्रबीच लामो समयसम्म असमझदारी रहनु देशको आर्थिक भविष्यका लागि घातक हुन्छ । उनले भने, ‘निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो। त्यसको संरक्षण, प्रोत्साहन र समस्या समाधान राज्यको दायित्व हो’ । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले अभिभावकको भूमिकामा रहेर सबै पक्षलाई एउटै मञ्चमा ल्याएर स्थायी समाधानका लागि पहल अघि बढाउने प्रतिबद्धता जनाए ।