२ माघ २०८२, शुक्रबार
कर्णाली मुख्‍य समाचार समाचार

मुस्ताङको बागवानीमा हाईब्रिड स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ, १४ पुसः यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड एम नाईन रुट...
कर्णाली मुख्‍य समाचार समाचार

वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु

काँक्रेविहार सुर्खेत, ११ पुसः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको भेरी लिफ्ट खानेपानी...
कर्णाली मुख्‍य समाचार समाचार

आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति

अदानचुली हुम्ला, ११ पुसः सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको...
कर्णाली मुख्‍य समाचार समाचार

अपाङ्गतामैत्री संरचनाले अपाङ्गता भएका विद्यार्थीलाई पठनपाठनमा सहज

भेरीगङ्गा सुर्खेत, ११ पुसः सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का हेमराज परियार शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति छन् । उनीलाई ह्विलचियरमा हिँडडुल...
कर्णाली मुख्‍य समाचार समाचार समाज

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

मान्म कालीकोट, १० पुसः कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको छ । विश्व बैङ्कको सहयोगमा प्रादेशिक तथा...
कर्णाली मुख्‍य समाचार समाचार

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला, ६ पुसः तातोपानी गाउँपालिकामा हालसम्म रु सात करोड २४ लाख ९० हजार खर्च भएको छ । चालु आर्थिक वर्ष...
कर्णाली मुख्‍य समाचार राजनीति समाचार

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

कालीकोट, ६ पुसः नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि तीन जनाको...
कर्णाली मुख्‍य समाचार समाचार समाज

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला, ६ पुसः जिल्लाको तिला गाउँपालिका २ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका विद्युतीय उपकरण अलपत्र परेका छन् । लामो...
कर्णाली मुख्‍य समाचार समाचार समाज

करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्था बन्द

सुर्खेत । पञ्चपुरी नगरपालिकाले करार सेवाका कर्मचारी हटाए पछि यहाँका १२ स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन् । करार स्वास्थ्यकर्मीकै...
कर्णाली मुख्‍य समाचार समाचार समाज

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

भेरीगङ्गा सुर्खेत, ६ पुसः कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा...
कर्णाली मुख्‍य समाचार समाचार समाज

कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै

कर्णाली, ६ पुसः कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित पारा फाउन्डेसन शाखा...
कर्णाली मुख्‍य समाचार समाचार

प्राङ्गारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी कर्णाली संवाद सुरु

कर्णाली, ४ पुसः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्राङ्गारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौती र कार्यदिशा विषयक कर्णाली संवाद सुरु भएको...