११ भाद्र २०८३, बिहीबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

स्याङ्जामा मगर दिवस मनाइँदै

वालिङ स्याङ्जा, १५ फागुन । त्रिचालीसौँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा यहाँका आठ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

शिवरात्रिमा सामूहिक माछा मार्ने प्रचलन

दमौली तनहुँ, १५ फागुन । तनहुँको भिमाद नगरपालिका–३ स्थित बुढुवाखोलामा शिवरात्रि पर्वमा स्थानीयवासीले सामूहिक रूपमा भेला भएर माछा मार्ने प्रचलनलाई...
गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

रुद्रतालको संरक्षण गर्दै ढोरपाटन

ढोरपाटन बागलुङ, १५ फागुन । ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्रताल । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने यस तालमा पछिल्लो समय आन्तरिक...
गण्डकी मुख्‍य समाचार समाचार समाज

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख...

दमौली तनहुँ, १५ फागुन । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

आज मगर एकता दिवस, नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा

मध्यविन्दु नवलपरासी, १५ फागुन । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर...
गण्डकी मनोरन्जन मुख्‍य समाचार समाचार समाज

सराङकोटमा महायज्ञ शुरु, पहिलो दिन ४५ लाख रुपैयाँ दान रकम...

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित सराङकोटमा बुधबारदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव शुरु भएको छ ।...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

महाशिवरात्रिको अवसरमा छाङ्छाङ्दी मन्दिरमा विशेष मेला

रौतहट । महाशिवरात्रिको अवसरमा स्याङ्जाको भीरकोट नगरपालिका–४ मा अवस्थित छाङ्छाङ्दी मन्दिरमा विशेष मेला लागेको छ । धार्मिक ग्रन्थ अनुसार छाङ्छाङ्दी...
गण्डकी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

महान्यायाधिवक्ता कार्यालयले डिजिटल अपराध सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले “डिजिटलअपराधसम्बन्धीअन्तर्राष्ट्रियसम्मेलन”विषयकदुईदिनेअन्तर्राष्ट्रियसम्मेलनआयोजनागर्नेभएकोछ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यालयले डिजिटल अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियामा अन्तर्राष्ट्रिय...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

धवलागिरिमा १३ जलविद्युत आयोजना

म्याग्दी, १३ फागुन । जिल्लाको धवलागिरि गाउँपालिकामा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना भित्रिएका छन्...
गण्डकी मुख्‍य समाचार समाचार समाज

मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी, १३ फागुन । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ...
गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी

गण्डकी, १२ फागुन । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ नेपाल–इण्डिया चाइना–प्रदर्शनी आजदेखि सुरु भएको छ ।...