२९ आश्विन २०८२, बुधबार
बागमती मनोरन्जन मुख्‍य समाचार

जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रिमियर सम्पन्न ,भोलीदेखि प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ग्राण्ड  प्रिमियर शो सम्पन्न भएको छ। चलचित्रले प्रिमियरमा पुगेका अधिकांशको...
बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।...
बागमती मुख्‍य समाचार समाचार

डेरी एसोसिएसनद्वारा  घिउ अभियान को सुरुवात

  काठमाडौँ । नेपाली महिलाहरूको महान् पर्व तीजको अवसर पारेर नेपाल डेरी एसोसिएसनले ‘दर खाने तथा शुभकामना आदानप्रदान कार्यक्रम–२०८२’ सम्पन्न...
खेलकुद बागमती मुख्‍य समाचार

ग्रिनल्यान्ड बास्केटबल आजदेखि

काठमाडौं । ग्रिनल्यान्ड आवासीय माविको आयोजनामा १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ । प्रतियोगितामा ३...
बागमती मुख्‍य समाचार स्वास्थ्य

बैतडीमा सात जनामा  डेङ्गी सङ्क्रमण पुष्टि

काठमाडौं । बैतडीमा हालसम्म सात जनामा  डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । दशरथचन्द नगरपालिकामा तीन, पुर्चौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका...
बागमती मुख्‍य समाचार समाचार

तीन वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गतका तीनवटा संसदीय समितिका बैठक आज बस्दै छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको...
बागमती मुख्‍य समाचार विशेष समाचार

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको बताएको छ । विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपालको...
बागमती मुख्‍य समाचार

प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

  काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा अर्थ...
बागमती मुख्‍य समाचार विशेष समाचार

पूर्वउपाध्यक्ष भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै

काठमाडौं । पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै छिन् । भण्डारीले सम्पर्क कार्यालयमार्फत आफ्नो प्रचारलाई...
बागमती मुख्‍य समाचार राजनीति

सेलेघाट–रामेछाप–साँघुटार सडकको कामनिर्माण व्यवसायीले अलपत्रपारेपछि जनप्रतिनिधि र प्रशासनले देखाएचासो

रामेछाप । रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको कामनिर्माण व्यवसायीले अलपत्रपार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्रीहरूले हैरानी खेप्न...
बागमती मुख्‍य समाचार समाचार

सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पारेपछि जनप्रतिनिधि र प्रशासनले...

रामेछाप । रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्रीहरूले...
बागमती मुख्‍य समाचार राजनीति

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौँ, ४ भदौ ः प्रतिनिधिसभाको आजको बैठकले ‘ मानव बेचविखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका...