२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

घ्याम्पेडाँडा रानीकोट पनौती सडक पहिरोको जोखिममा

भक्तपुर, १२ भदौः भक्तपुरको पर्यटकीय क्षेत्र घ्याम्पेडाँडा(रानीकोट हुँदै पनौती जाने सडक पहिरोका कारण दुर्घटनाको उच्च जोखिममा परेको छ । सूर्यविनायक...
बागमती मुख्‍य समाचार समाचार

नेपाल पत्रकार महासङ्घद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका अवरोध हटाउन...

काठमाडौँ, १२ भदौ: नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ...
बागमती मुख्‍य समाचार समाचार

२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम...

काठमाडौं । बुधबारको बजारमा बढेर २८ सय बिन्दुमाथि पुगेको नेप्से परिसुचक एकदिन पनि टिक्न नसक्दा साताको अन्तिम कारोबार दिन ३८.१०...
बागमती मुख्‍य समाचार राजनीति समाचार

रास्वपाले गर्यो संगठन सुदृढीकरणदेखि उपनिर्वाचन तयारीसम्म ६ बुँदे निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले संगठन सुदृढीकरण, विभागीय सक्रियता, आगामी उपनिर्वाचन तयारीलगायतका विषयमा ६ बुँदे निर्णय...
बागमती मुख्‍य समाचार राजनीति

राजपत्राङ्कित विशिष्ट श्रेणीमा प्रतिनिधिसभाको व्यवस्था यथावत राखिने

काठमाडौँ, १२ भदौः राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीको पदावधि प्रतिनिधिसभाबाट पारित भएको व्यवस्था अनुसार कायम गर्ने...
बागमती मुख्‍य समाचार राजनीति

शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसक्नु दुःखद् :...

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानून बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।...
बागमती मुख्‍य समाचार समाचार

समृद्धिको बाधक बेथितिको अन्त्य गरी सुशासन र सेवा प्रवाह प्राथमिकतामा...

सङ्खुवासभा । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान एवम प्रविधिमैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन हालको पाठय्क्रम, सिकाई...
बागमती मुख्‍य समाचार समाचार

नेपालमा हरित हाइड्रोजन उत्पादन गर्न कोरियाली कम्पनी जी–फिलोस र लगानी...

काठमाडौं । नेपालमा हरित हाइड्रोजन उत्पादन गर्न दक्षिण कोरियाली कम्पनी जी–फिलोस कोअपरेटिभ लिमिटेड र लगानी बोर्ड नेपालबिच विहीबार काठमाडौंमा एक...
बागमती मुख्‍य समाचार समाचार

आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिनेछौँः मन्त्री भण्डारी

काठमाडौँ, ११ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाहिरबाट आयात हुने उपभोग्य वस्तु मुलुकभित्रका प्रयोगशालाबाट परीक्षण गरेर मात्रै उपभोक्तालाई...
बागमती मुख्‍य समाचार समाचार

दारिन्जी शेर्पाले गरे किर्गिस्तानको ‘लेनिन चुचुरो’ को दुईपटक सफल आरोहण

काठमाडौं । नेपालका अनुभवी पर्वतारोही दारिन्जी शेर्पाले किर्गिस्तानको सबैभन्दा अग्लो हिमाल लेनिन चुचुरो (ीभलष्ल एभबप) को दुई पटक सफल आरोहण...
बागमती मुख्‍य समाचार समाचार

राष्ट्रपति पौडेल सङ्खुवासभामा

खाँदबारी सङ्खुवासभा, १२ भदौः राष्ट्रपति रामचन्द्र पौडेल मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भाग लिन यहाँ आइपुगेका...
बागमती मुख्‍य समाचार राजनीति

सत्सङ्गले समाजको विकृति विसङ्गती हटाउन मद्दत गर्छ

काठमाडौँ, १२ भदौः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा विकृति विसङ्गती हटाएर सद्भाव सिर्जना गर्न सत्सङ्गले महत्त्वपूर्ण भूमिका निर्वाह...