‘निर्वाचन प्रणाली बदल्नुपर्छ’
काठमाडौँ, ८ असार । सांसदहरूले निर्वाचन प्रणाली बदलेर नयाँस्वरूपमा जानुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक,२०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज तोकिएका विषयका बारेमा विचार राख्दै सांसद...











