१७ बैशाख २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

भारतमा भएको विमान दुर्घटनामा परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त

काठमाडौं । भारतमा बिहीबार भएको विमान दुर्घटनाप्रति परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुःख व्यक्त गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रतिनिधिसभाको बैठक स¥यो

काठमाडौँ, २९ जेठ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठक ५ः३० बजेपछि बस्ने गरी सरेको छ ।     संसद् सचिवालयकाअनुसार...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

काठमाडौंमा मधेसीलाई भेदभाव गरियो, एकजुट हुनेबेला आयो : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सबै मधेसीहरु एकजुट हुन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रतिनिधिसभाबाट असार १५ भित्रै शिक्षा विधेयक पारित हुन्छ : गृहमन्त्री...

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति बमोजिम विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन्...
बागमती मुख्‍य समाचार समाचार समाज

भिनाजुले गरे सालोको हत्या

रामेछाप । रामेछाप नगरपालिका–४ हिमगंगाको बोलङ बोलङका २९ वर्षीय लबकुमार थापामगरलाई आफ्नै भिनाजुले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्...
बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

मनसुन चाँडै सक्रिय हुने, चट्याङबाट बच्न रुखमुनि बस्ने चलन गलत

काठमाडौं । मौसमविद्हरुले छिट्टै देशभर मनसुनी वायु सक्रिय हुने बताएका छन् । हाल मनसुन भित्रिएपनि सँधै सक्रिय नहुने उनीहरुको भनाई...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

पत्रकार नेताहरुको आक्रोश : अदालतको अदेशविरुद्ध आन्दोलन गर्छौं

काठमाडौं । मिडियामाथि अदालतको अंकुश संविधान, कानुन र अन्तर्राष्ट्रिय मुल्य र मान्यता विपरित भएको भन्दै पत्रकारका नेताहरु आक्रोशित भएका छन्...
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेप्से परिसूचक ९.०८ अङ्कले घट्दा साढे १२ अर्बको कारोबार

काठमाडौँ, २९ जेठ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ९.०८ अङ्क अर्थात् शून्य दशमलव ३४ प्रतिशतले घटेर दुई हजार...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड

काठमाडौँ, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिएको छन् ।     प्रधानमन्त्री निवास,बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयसभाको ९९औँ बैठकमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले रोजगारी...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

तीन दलका तीन नेताहरुको चर्तिकला झन् बढि नाङ्गिदै छः अध्यक्ष...

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले तीन दलका तीन नेताहरुको चर्तिकला आगामी दिनमा झन् बढि...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अनेरास्ववियु महाधिवेशन : मतदान जारी, १५ सय प्रतिनिधि सहभागी

काठमाडौं । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको मतदान प्रक्रिया जारी छ ।     कीर्तिपुरमा जारी महाधिवेशनमा अध्यक्षका लागि सुजन...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

कँडेल फ्रुट्स सेवा विस्तारमा, ५० आउटलेट सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । अढाइ वर्ष यता फलफुल व्यवसाय गर्दै आएको कँडेल फ्रुट्सले नयाँ कम्पनी फलफ्रुट्स ब्राण्डमा मुलुकभर ५० वटा आउटलेट विस्तार...