१५ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार

मानव बेचबिखन जघन्य र गम्भीर मानव अधिकार उल्लंघन हो

नेपालमा मानव अधिकारको पछिल्लो अवस्थालाई हेर्दा सरकारी र गैरसरकारी निकायबाटै कमजोर बनाइएको हो कि जस्तो लाग्छ । विगत १०/ १५...
बागमती मुख्‍य समाचार राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न...
बागमती मुख्‍य समाचार समाचार समाज

चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना

काठमाडौँ, १४ साउनः गत वैशाखदेखि हालसम्म एक हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन...
बागमती मुख्‍य समाचार विचार समाचार

तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला

महिला हामी एक भई उठौँ जागे गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीत मार्फत महिलालाई हक...
बागमती मुख्‍य समाचार विशेष समाचार समाज

रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

त्रिशूली नुवाकोट, १४ साउनः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि नै सञ्चालन गर्नेगरी ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु...
बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

काभ्रेपलाञ्चोक, १४ साउनः डाँडापारिस्थित महाभारत गाउँपालिका–१ गोकुलेकी एक गर्भवतीको मङ्गलबार हेलिकप्टरबाट उद्धार गरिएको छ । साथै जोखिममा परेको आमा र...
अर्थ बागमती मुख्‍य समाचार समाचार

झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

काठमाडौं । झापा इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन...
बागमती मुख्‍य समाचार समाचार

ल्हेन्दे खोलामा फेरि पनि बाढी : तल्लो तटिय क्षेत्रमा उच्च...

काठमाडौं । चीनको तिब्बत क्षेत्रहुँदै बगेर आउने ल्हेन्दे खोलामा फेरिपनि बाढी आएको छ । बुधबार राती साढे २ बजे देखि...
बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार

पशुपति क्षेत्रमा ऐतिहासिक लाखे झ्यालिन्छ नाच सुरू

काठमाडौं । पशुपति क्षेत्रमा विगत लामो समयदेखी रोकिएको ऐतिहासिक लाखे झ्यालिन्छ नाच श्रावण शुक्ल पञ्चमीदेखि सुरू भएको छ । जयवागेश्वरी,...
बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ...
बागमती मुख्‍य समाचार समाचार

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वर स्थित संसद् भवनमा दिनको १ः१५ बजे बस्न लागिएको हो...
अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी...